नवलपरासीमा ट्रक र पिकअप भ्यान ठोक्किँदा १ जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तपश्चिम) को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रे

सम्बन्धित सामग्री

बाल्टिमोरको पुल भत्किँदा बेपत्ता दुई निर्माण मजदुरको शव पिकअप ट्रकमा फेला

बाल्टिमोरको पुल भत्किँदा बेपत्ता दुई निर्माण मजदुरको शव गोताखोरहरुले पिकअप ट्रकमा फेला पारेका छन् । स्कट की ब्रिज नजिकै पाटापस्को नदीको चिसो पानीमा खोजिरहेका गोताखोरहरूले हराएका निर्माण मजदुरहरूको दुई शव रातो पिकअप ट्रक भित्र फेला पारेका हुन् । प्रहरीले मृतक एकजना बाल्टिमोरका ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस भएको जनाएको छ । उनी मेक्सिकन मूलका हुन् […]

झापाको गौरादहमा सिटी सफारी र पिकअप भ्यान ठोक्किए, एक जनाको मृत्यु

झापा – झापाको गौरादहस्थित कार्कीचोकमा मंगलबार बिहान सिटी सफारी र मिनी ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गौरादह डिपु चोकबाट गौरादह– बरगाछीतर्फ जाँदै गरेको सिटी सफारीलाई पिकअप गाडीले पछाडिबाट ठक्कर दिँदा दुवै सवारी साधन पल्टिएका थिए। दुर्घटनामा सिटी सफारी चालक गौरादह–२ का अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको […]

फोटोन ईभी पिकअप ट्रक नेपालमा ल्याउने तयारी

काठमाडाैं– नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रालिले यही आउँदो नाडा अटो सो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ । नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक टीएम १ (ईभी पिकअप ट्रक) पूर्ण रुपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ । यस ईभी पिकअप […]

फोटोन इलेक्ट्रिक पिकअप ट्रक बजारमा

नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्सको इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी एरामेक्सलाइ गरेको छ । सम्झौता अनुसार कम्पनीले कार्गो प्रयोजनको लागि यस पिकअप ट्रकको डेलिभरी एरामेक्सलाई गरेको हो । सिंगल चार्जमा २८० किलोमिटर रेन्ज दिने यस इलेक्ट्रिक पिकअप ट्रकले १४०० पन को भारबहन क्षमता रहेको कम्पनीले जनाएको छ […]

ट्रक र पिकअप गाडी ठोक्किँदा एकजनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) :  सुनवलमा शुक्रबार बिहान ट्रक र पिकअप गाडी ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नम्बरको कोइला बोकेको ट्रक ठक्कर खाएका हुन्।दुर्घटनामा गम्भीर घाइते भएका पिकअप चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा

ट्रक र पिकअप एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका- ४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा […]

ट्रक र पिकअप गाडी ठक्कर खाँदा एक जनाको मृत्यु

नवलपुर – नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित अल्कत्रेडाँडामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ९६३१ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९७१५ नंको कोइला बोकेको ट्रक एकापसमा ठक्कर […]

कम्प्याक्ट पिकअप ट्रक विङगल ५ नेपालमा सार्वजनिक

जीडब्लुएम नेपालले पिकअप ट्रक विङगल ५ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जिडब्लुएमद्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरको थियो । यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो ।जीडब्लुएमका सर्तहरूमा अन्य ब्रान्डहरू भन्दा धेरै अगाडि रहेको र पिकअप बिक्री र बलको आधारमा, यसको पिकअप […]

पिकअप ट्रक विंगल ५ लन्च

जिडब्लुएम नेपालले पिकअप ट्रक विंगल ५ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जिडब्लुएमले डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरकोे थियो । अब नेपालमा उपलब्ध यो पिक–अप विंगल ५ मा १०५ किलोवाट र ३०५एनएम क्षमता प्रदान गर्ने नयाँ २.० लिटर टर्बो–डिजेल इन्जिन छ ।यस्तै विंगल ५ मा स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टीपीएमएस र अटो–एयर कन्डिसन रहेको छ। यो २.० लिटर ईन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्ल

भारतीय ट्रक र आयल निगमको ट्यांकर एक आपसमा जुध्दा दुवै चालकको मृत्यु

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्यांकर एक आपसमा जुध्दा २ जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बरको पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ०६ जीडी ८८५९ नम्बरको…