झापाको गौरादहमा सिटी सफारी र पिकअप भ्यान ठोक्किए, एक जनाको मृत्यु

झापा – झापाको गौरादहस्थित कार्कीचोकमा मंगलबार बिहान सिटी सफारी र मिनी ट्रक एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गौरादह डिपु चोकबाट गौरादह– बरगाछीतर्फ जाँदै गरेको सिटी सफारीलाई पिकअप गाडीले पछाडिबाट ठक्कर दिँदा दुवै सवारी साधन पल्टिएका थिए। दुर्घटनामा सिटी सफारी चालक गौरादह–२ का अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको […]

सम्बन्धित सामग्री

करेन्ट लागेर सिटी सफारी चालकको मृत्यु

झापाको दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर सिटी सफारी चालकको ज्यान गएको छ ।

इटहरीमा सिटी सफारीलाई ‘टाइम कार्ड’

पूर्वकै केन्द्रमा पर्ने इटहरी क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) लाई व्यवस्थित गर्नका लागि सोमबारदेखि टाइम कार्ड लागू गरिएको छ।...

नेपालमै निर्माण गरिएका सामुराई ब्राण्डका सिटी सफारी बजारमा

मेगाटेक ग्रुप प्रालिले सामुराई ब्राण्डका सिटी सफारी, फुडिज, पावर लोडरलगायतका विद्युतीय सवारीसाधनहरू बजारमा ल्याएको छ। मेगाटेक ग्रुपले पत्रकार सम्मेलन गरी सामुराई ब्राण्डका विद्युतीय सवारी साधनहरू बिक्रिमा ल्याएको जानकारी दिएको हो।...

इटहरीमा सिटी सफारी चालकद्वारा यातायात कार्यालय घेराउ

बिना बिमा सिटी सफारी नवीकरण गर्न माग राख्दै मंगलबार यातायात व्यवस्था कार्यालय कोशी प्रदेश इटहरी परिसरमा प्रदर्शन गरिएको छ।...

तुलसी सहकारी घोटाला : सिटी सफारी चलाएर ८ वर्षमा कमाएको सबै पैसा सहकारीले खाइदियो

१४ असार, विराटनगर । विराटनगर महानगरपालिका–५ का पूर्णकुमार श्रेष्ठ ‘विराटनगर १ ह १५७’ नम्बरको सिटी सफारी चलाउँछन् । उनले सफारी चलाउन थालेको ८ वर्षजति भयो । त्यसअघि भने टेम्पो चलाउँथे । सिटी चलाउँदा राम्रै कमाइ भयो । दिनभरिको कमाइ २०७२ सालदेखि तुलसी बहुमुखी सहकारी संस्थामा बचत गर्न थाले । छोरा र उनको नाममा सहकारीमा १३ लाख […]

सिटी सफारी चलाएर अध्ययन र घरखर्च जुटाउँदै

काठमाडौँ,९ असार । विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी चलाउछन् । उनले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिएका छन् । यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आएका छन् । परिवारको आर्थिक अवस्था कमजोर […]

सिटी सफारी र ब्याट्री चोरीमा संलग्न ३ जना पक्राउ

मोरङ, १८ बैशाख । सिटी सफारी तथा ब्याट्री चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–८ बस्ने २२ वर्षीय मोहमद जुमन, सोही महानगरपालिका–१२ बस्ने २२ वर्षीय पवन रविदास र सोही महानगरपालिका(११ बस्ने ३४ वर्षीय मोहमद अन्सारूल रहेका छन् । विराटनगर महानगरपालिका(६ स्थित रामपुर चौकमा को.२ ह […]

झापामा जोर/बिजोर प्रणालीमा निजी सवारी, सिटी सफारी, अटो रिक्सा चलाउन पाइने

झापा – झापामा सोमबार राति १२ बजेदेखि जोर/बिजोर प्रणालीमा निजी सवारी साधन लगायत सिटी सफारी/अटो रिक्सा चलाउन पाइने भएको छ। सोमबार दिउँसो बसेको डिसिसिएमसीको बैठकले निषेधाज्ञा अझ खुकुलो बनाउने निर्णय गरेसंगै ती सवारी साधन चल्ने भएका हुन्। त्यसैगरि दिउँसो १२ बजेसम्म पसलहरू खुल्दै आएकोमा अब दिउँसो ३ बजेसम्म खोल्न पाइने भएको छ। थप खुकुलो बनाएको […]

विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा वृद्धाको मृत्यु

विराटनगर / विराटनगरमा भएको सिटी सफारी दुर्घटनामा परेर घाइते भएकी एक वृद्धा महिलाको उपचारका क्रममा ज्यान गएको छ । विराटनगर महानगरपालिका–६ सरोचीयामा मंगलबार दिउँसो १ बजेतिर सफारी दुर्घटनामा परेको थियो । दुर्घटनामा विराटनगर–१६ की ६८ वर्षीया वृद्धा प्रभा पोखरेलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते... The post विराटनगरमा सिटी सफारी दुर्घटना हुँदा वृद्धाको मृत्यु appeared first on Purbeli News.