पिकअप ट्रक विंगल ५ लन्च

जिडब्लुएम नेपालले पिकअप ट्रक विंगल ५ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जिडब्लुएमले डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरकोे थियो । अब नेपालमा उपलब्ध यो पिक–अप विंगल ५ मा १०५ किलोवाट र ३०५एनएम क्षमता प्रदान गर्ने नयाँ २.० लिटर टर्बो–डिजेल इन्जिन छ ।यस्तै विंगल ५ मा स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर–ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टीपीएमएस र अटो–एयर कन्डिसन रहेको छ। यो २.० लिटर ईन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्ल

सम्बन्धित सामग्री

टोयोटाको अफोर्डेबल हाइलक्स च्याम्प थाइल्याण्डमा लन्च

काठमाडौं । जापानी अटोमोबाइल कम्पनी टोयोटाले अफोर्डेबल पिकअप ट्रक हाइलक्स च्याम्प सार्वजनिक गरेको छ । गत जापान मोबिलीटी शो २०२३ मा आइएमभीओ कन्सेप्टका रुपमा देखाइएको उक्त पिकअप थाइल्याण्डमा सोमबार लन्च भएको हो । हाइलक्स च्याम्प टोयोटाको हाइलक्स ब्राण्डको दोस्रो प्रडक्ट हो । १० फरक फरक कर्फिगरेशनमा कन्टुमाइज गर्न सकिने च्याम्प सबै खाले बजारका लागि उपयुक्त […]

फोटोन ईभी पिकअप ट्रक नेपालमा ल्याउने तयारी

काठमाडाैं– नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कर्मसियल भेहिकल्स प्रालिले यही आउँदो नाडा अटो सो २०८० मा आफ्नो ईभी पिकअप ट्रक र १४/१५ ईभी भ्यान लन्च गर्ने तयारी गरेको छ । नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक टीएम १ (ईभी पिकअप ट्रक) पूर्ण रुपमा नेपाली भूगोल सुहाउँदो रहेको कम्पनीको दाबी छ । यस ईभी पिकअप […]

कम्प्याक्ट पिकअप ट्रक विङगल ५ नेपालमा सार्वजनिक

जीडब्लुएम नेपालले पिकअप ट्रक विङगल ५ लन्च गरेको छ । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जिडब्लुएमद्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरको थियो । यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो ।जीडब्लुएमका सर्तहरूमा अन्य ब्रान्डहरू भन्दा धेरै अगाडि रहेको र पिकअप बिक्री र बलको आधारमा, यसको पिकअप […]