जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानीस्थित मालटोलमा भारतीय ट्रक र ईन्धन बोक्ने ट्यांकर एक आपसमा जुध्दा २ जनाको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बरको पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बीआर ०६ जीडी ८८५९ नम्बरको…