चितवन-२ : कृष्णभक्तको अग्रता कायमै, रवि लामिछानेको ८७ मात्रै मत

चितवन : चितवन क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता कायमै रहेको छ। ११ सय २६ मत गणना हुँदा पोखरेलले ५५४ मत ल्याएका छन्।नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३९७ मत ल्याएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने भने निकै मतान्तरले पछि छन्। उनले ८७ मत मात्रै पाएका छन्।  ४६ मत बदर भएको छ। 

सम्बन्धित सामग्री

चितवन- २ मा रवि लामिछाने निर्वाचित

चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको छ । लामिछानेले ३४ हजार २६४ मतान्तरले निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । तर औपचारिक घोषणा भने हुन बाँकी छ । उहाँले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका […]

चितवन–२ मा रवि लामिछाने ३४ हजार मतान्तरले विजयी

काठमाडौं, ८ मंसिर । चितवन–२ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । त्यसैगरी, एमालेका कृष्णभक्त […]

चितवन–२ बाट फराकिलो मतान्तरसहित रवि लामिछाने विजयी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने चितवन–२ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १ सय ६२ मतान्तरले पराजित गरी विजयी हुनुभएको हो । बिहीबार सम्पन्न मतगणनाअनुसार लामिछानेले ५९ हजार २ सय ६१ मत ल्याउनु भई विजयी हुनुभएको हो । कांग्रेसका श्रेष्ठले […]

रवि लामिछाने ३४ हजार मतान्तरसहित चितवन-२ बाट विजयी

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ। उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी हुँदा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाउनुभएको छ । एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ । आइतवार भएको मतदानमा ८४ हजार ३ सय १५ मत खसेको थियो ।

फेरि तेस्राेमा झरे रवि लामिछाने

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् ।

चितवन–२ मा रवि लामिछाने दोस्रो स्थानमा उक्लिए

६ मंसिर, चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोस्रो स्थानमा पुगेका छन् । ७ हजार ७४५ मत गणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाएका छन् भने रवि लामिछानेले २ हजार ३८४ मत पाएका छन् । तेस्रो स्थानमा झरेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले २ हजार २६३ मत पाएका […]

चितवन–२ मा अझै रवि लामिछाने तेस्रो स्थानमा

५ मंसिर, चितवन । चितवन–२ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायम राखेका छन् । सोमबार राति ४ हजार २४१ मत गणना हुँदासम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तेस्रो स्थानमा नै छन् । एमालेका पोखरेलले १६५०, नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३८३ र रास्वपाका लामिछानेले ९६३ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको […]

चितवन २ मा ३ सय मत गन्दा रवि लामिछाने तेस्रो

काठमाडौँ– चितवन २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाल स्वतन्त्र पार्टीका प्रमुख रवि लामिछाने तेस्रो स्थानमा छन्। कुल ३ सय मत गन्दा रविले २५ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल १५० मत ल्याएर पहिलो स्थानमा छन् भने कांग्रेसका उमेश श्रेष्ठले ९७ मत ल्याएर पोखरेललाई पच्छाइरहेका छन्।

चितवन-२ मा एमालेको अग्रता, ५ मत ल्याएका रवि लामिछाने तेस्रोमा

काठमाडौं, ५ मंसिर । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले ५३ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ३३ मत ल्याएका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् ।उनले जम्मा ५ मत ल्याएका छन् ।

रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने, उम्मेदवारी दर्ताको लागि भरतपुर पुग्दै

काठमाडौं, २३ असोज । स्वतन्त्र पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछाने चितवन-२ बाट चुनाव लड्ने भएका छन् । उनको पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार उनी चितवन-२ बाट चुनाव लड्ने निर्णय भएको छ । अहिले उम्मेदवारी दर्ताको लागि लामिछाने चितवन पुग्दैछन् । यसअघि उनी काठमाडौंबाट नै चुनाव लड्ने चर्चा थियो । पार्टीले भने अहिलेसम्म उनको उम्मेदवारीबारे […]