चितवन २ मा एमालेका पोखरेलको अग्रता कायमै, रवि तेस्रो स्थानमा

५ मंसिर, चितवन ।  चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । प्रतिनिधिसभा सदस्य अन्तर्गतको जारी मतगणना अनुसार पोखरेलले ६८१ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राखेका हुन् । पोखरेललाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५२५ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने छन् […]