काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। १० हजार ४ सय ६८ मत गन्दा पोखरेलले ३ हजार ६ सय २३ मत प्राप्त गरेका छन्। कांग्रेसका उमेश श्रेष्ठले ३ हजार २ सय १६ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने २ हजार ९ सय ७८ मतका […]