न्युयोर्क सिटीमा वास्तविक हिमपात नभएको ३२० दिन भइसक्यो, बुधबार २ इन्चसम्म हिमपात

न्युयोर्क सिटीमा वास्तविक हिमपात नभएको आज ३२० दिन भइसक्यो । तर अब बुधबार मौषमविदहरुले हिमपातको अनुमान गरेका छन् । राष्ट्रिय मौसम सेवाका अनुसार बुधबार दिउँसो १ बजेसम्म करिब एक देखि दुई इन्चसम्म हिउँ पर्ने अनुमान गरिएको छ। दिउँसोसम्म हिमपात वर्षामा परिणत हुने र हिउको थुप्रो पखाल्ने अपेक्षा गरिएको छ । यदि न्युयोर्क सिटीमा हिमपात भएमा […]

सम्बन्धित सामग्री

न्युयोर्क सिटीमा आज ३ इन्चसम्म बर्षाको सम्भावना, बाढीको चेतावनी

न्युयोर्क सिटीमा बुधबार दिउसोदेखि ३ इन्चसम्म बर्षाको सम्भावना रहेको मौषमविदहरुले चेतावनी दिएका छन् । बाढीको निगरानी बुधबार दिउँसो १ बजेदेखि लागू हुनेछ भने बिहीबार बिहान ६ बजेसम्म कायम रहनेछ । सिटीका अधिकारीहरूले दिउँसो भारी वर्षाको अपेक्षा गरेका छन् । बुधबार दिउँसो सुरु हुने गरी ३ इन्चसम्म भारी वर्षा हुने अनुमान गरिएपछि राष्ट्रिय मौसम सेवाका मौसमविद्हरूले […]

बुधबार कसैलाई नपरेपछि ५५० मिलियन पुग्यो अमेरिकामा पावरबल ज्याकपट, शनिबार खोलिदै

बुधबार पनि कसैलाई नपरेपछि अमेरिकाको पावरबल लोटरी ५५० मिलियन डलर पुगेको छ । यो पावरबल ज्याकपट अब शनिबार खोलिने भएको छ । पावरबल चिठ्ठा अमेरिकाका ४५ वटा राज्यहरुमा खेल्न सकिन्छ । साथै वासिंटन डिसी, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डमा पनि खेल्न सकिन्छ । पावरबल लोटरी बुधबार र शनिबार न्युयोर्क समय अनुशार राती १० बजेर ५९ […]

ट्रान्सजेन्डर मोडल अञ्जली लामा न्युयोर्क फेसन विकमा

६ फागुन, काठमाडौं । ट्रान्सजेन्डर मोडल अञ्जली लामा पहिलोपटक न्युयोर्क फेसन विकमा सहभागी भएकी छन् । बुधबार न्युयोर्कमा सम्पन्न उक्त फेसन शोमा नेपालकी पहिलो ट्रान्सजेन्डर मोडलको रूपमा उनले क्याटवाक गरेको विश्व चर्चित फेसन म्यागाजिन भोगले जनाएको छ । जुन ७ देखि ९ दिनसम्म चल्ने यो एक अर्धवार्षिक फेसन शो हो । न्युयोर्क फेसन विकले ‘ग्ल्यामर […]

राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क जाँदै

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का बुधबार न्युयोर्क प्रस्थान गर्ने भएका छन्। मन्त्रीको जिम्मेवारी पाएकै दिन खड्का नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने भएका हुन्। महासभामा खड्काले नेपालका तर्फबाट कोरोनापछिको स्थायित्व, मानिसले पृथ्वीप्रति दिनुपर्ने ध्यान, मानिसको अधिकारप्रतिको सम्मान र संयुक्त राष्ट्रसंघको मूल्यांकनको बारेमा धारणा राख्नेछन्। महासभामा भाग लिने क्रममा उनले […]