क्यानाडाको जंगलमा आगो लाग्दा धुवा फैलिएर न्युयोर्क सिटीमा प्रदुषण, वाह्य गतिविधि कम गर्न चेतावनी

राष्ट्रिय मौषम सेवका अनुसार क्यानाडाको जंगलमा लागेको डढेलोको धुवा न्युयोर्क सिटीमा कम्तिमा बुधबार मध्यरातसम्म जारी रहनेछ। न्युयोर्कका धेरैजसो क्षेत्रहरूमा वायु गुणस्तर चेतावनी पनि बुधबार मध्यरातसम्म प्रभावकारी छ। होमल्याण्ड सेक्युरिटीको राज्य डिभिजनका अनुशार राजधानी क्षेत्र सहित माथिल्लो र तल्लो हडसन उपत्यकाको हावा बुधबार संवेदनशील समूहहरूको लागि अस्वस्थ रहेको छ। केन्द्रीय न्युयोर्क र न्युयोर्क शहरको हावा बुधबार […]