ह्वाइट हाउसका कर्मचारीहरूले न्युयोर्क सिटीमा एसाइलम खोज्नेलाई वर्क परमिट प्राप्त गर्न मद्दत गर्ने

न्युयोर्क सिटीका मेयर एरिक एडम्स र सिटीका अन्य नेताहरूले बिहीबार र्‍याली गर्दै एसाइलम खोज्नेहरुलाई वर्क परमिट र शिक्षामा पहुँच पाउन मद्दत गर्न संघीय सरकारलाई आह्वान गरेका छन् । त्यस अगाडि बुधबार गभर्नर क्याथी होचुलले ह्वाइट हाउसका चीफ अफ स्टाफ र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेहान्द्रो मेयोर्काससँग दुई घण्टा भन्दा बढी भेटेर शरण खोज्नेहरुका सम्बन्धमा […]