न्युयोर्क सिटीका ट्रेन स्टेशनमा शंकास्पद झोला जाँचका लागि ७५० नेशनल गार्ड तैनाथ गरिने

गर्भनर होकुलले न्युयोर्क सिटीका ट्रेन स्टेशनमा शंकास्पद झोला जाँचका लागि नेशनल गार्ड तैनाथ गर्ने घोषणा गरेकी छिन् । झोला जाँच गर्न सयौं नेशनल गार्डका सिपाहीहरू तैनाथ गरिने गभर्नर क्याथी होकुलले बताएकी हुन् । न्युयोर्क सिटीको ट्रान्जिट प्रणालीमा सुरक्षाको धारणालाई बलियो बनाउन बुधबार होकुलले घोषणा गरेको पाँच बुँदे सबवे सुरक्षा योजना अन्तरगत नेशनल गार्ड परिचालन गर्न […]

सम्बन्धित सामग्री

न्युयोर्कको म्यानहटनमा ट्रेन स्टेशनमा डेढलाख डलरको गहना भएको झोला दिनदहाडै चोरी

न्युयोर्क प्रहरीले तल्लो म्यानहट्टन सबवे स्टेशन भित्र डेढ लाख डलर मूल्यको गहना सहितको ब्याकप्याक चोर्ने एक महिला संदिग्ध र उनका सहयोगीहरूको तस्वीर जारी गरेको छ । घटना दिउसो २ बजे क्यानल स्ट्रीट र ब्रडवे सबवे स्टेशन भित्र भएको थियो । एक ५२ वर्षीय व्यक्तिले आफ्नो वालेटबाट मेट्रोकार्ड निकाल्ने प्रयास गर्दा डेढलाख डलर मूल्यका गहनाहरू भएको […]