पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने?

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषिका बढ्ने हो। अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन्। पाठेघरको क्यान्सर अन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो।

सम्बन्धित सामग्री

पाठेघरको क्यान्सर रोकथाम सम्भव छ, तर कसरी?

पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस प्रत्यक्षतः छालादेखि छालाको सम्पर्कबाट र विशेष गरी यौन क्रियाकलापको समयमा  एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यद्यपि, अहिले १०० भन्दा बढी प्रकारका एचपीभी छन्, यीमध्ये थोरै संख्याले मात्र एचपीभी–सम्बन्धित क्यान्सरहरू निम्त्याउँछ भनेर चिनिन्छ।

पाठेघरको मुखको क्यान्सर हुनुअघि नै थाहा पाउने विधि, जाँचका लागि कति खर्च ?

नेपालमा महिलाहरुको मृत्युको एक प्रमुख कारणमध्ये मानिन्छ, पाठेघरको क्यान्सर । पाठेघर मुखको क्यान्सर हुनुमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को खास भूमिका हुन्छ । यद्यपि यस किसिमको क्यान्सर हुनु अगावै त्यसको संकेत थाहा पाउन सकिन्छ र संभावित जोखिमबाट पूर्ण मुक्त हुन सकिन्छ । अर्थात पाठेघरको मुखको क्यान्सर हुन्छ वा हुँदैन भन्ने कुरा पाँच बर्ष अगाडि नै थाहा […]

नरैनापुरमा पाठेघरको क्यान्सर परीक्षणसम्बन्धी शिविर सम्पन्न

बाँके- स्वास्थ्य कार्यालय, बाँकेको आयोजना र नरैनापुर गाँउपालिकाको समन्वयमा महिलाको स्तन, मुख र पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धी निःशुल्क शिविर भएको छ। महिलाहरूमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले नरैनापुर ५ मटेहिया स्वास्थ्य चौकीमा शिविर सम्पन्न भएका हेल्थ असिस्टेन्ट अमन चौधरीले जानकारी दिए। मटेहिया स्वास्थ्य चौकीका […]

ग्रामिण भेगका महिलामा पाठेघरको क्यान्सर बढ्दो

ग्रामिण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सर बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन्। उनीहरुले विभिन्न कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर सावधानी अपनाउन थालेका हुन।...

ग्रामिण भेगका महिलामा पाठेघरको क्यान्सर बढ्दो

ग्रामिण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सर बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन्। उनीहरुले विभिन्न कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर सावधानी अपनाउन थालेका हुन।...

नेपालमा बढ्दैछ पाठेघरको क्यान्सर

पछिल्लो समय महिलामा प्रजनन् समस्या बढ्दै गएको छ। प्रजनन् स्वास्थ्यमा महिनावारी सुक्ने समयमा देखिने समस्या केही छन्। त्यो भन्दा धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताएको छ। यसै विषयमा आधारित भएर महिला तथा प्रजनन् रोग विशेषज्ञ डा. गिसुप प्रसाईसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः महिलामा पाठेघरको मुखको क्यान्सर प्रमुख […]

पाठेघरको मुखको क्यान्सर : थाहा पाउने कसरी ?

नेपालमा वर्षेनी ४० हजारभन्दा धेरै क्यान्सरका बिरामी फेला पर्छन् । पुरुषको तुलनामा महिलामा बढी क्यान्सर रोग लाग्ने गरेको पाइएको छ । नेपालको सन्दर्भमा पाठेघर मुख, स्तन क्यान्सर बढीलाई लाग्ने गरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पाठेघरको क्यान्सर १७ प्रतिशतलाई र स्तन क्यान्सर १५ प्रतिशतलाई लाग्ने गरेकाे पाइएको हो । पाठेघरको मुखको क्यान्सर अंगमा कोशिकाहरू नियन्त्रित नहुँदा, अनावश्यक रूपमा वृद्धि भई निको नहुने घाउ भएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या

पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?

क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो । ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ […] The post पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण

चितवन । एचआइभी एड्स सङ्क्रमित महिलाको पाठेघरको क्यान्सर निःशुल्क जाँच गर्न सुरु गरिएको छ । भरतपुर अस्पतालको प्रसूति विभागमा उक्त रोगको जाँच गर्न थालिएको हो । एचआइभी सङ्क्रमण पुष्टि भएका २१ वर्षभन्दा माथिका महिलाको पाठेघरको क्यान्सर परीक्षण निःशुल्क सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार एचआइभी भएका महिलामा […]

बढ्दो पाठेघरको क्यान्सर

महिनावारी सुकिसकेकी महिलामा एस्ट्रोजेनको प्रयोगले पाठेघरको क्यान्सर गराउँछ भने प्रोजेस्टेरोनले बचावट गर्दछ । अमेरिका तथा पश्चिमा मुलुकमा बढीजसो देखिने पाठेघरको क्यान्सर एस्ट्रोजेनको प्रयोग, महिलाको बढ्दो औसत आयु, मधुमेह एवं उच्च रक्तचाप अनि मोटोपनाका मामिलासँगै नेपाल