नेपालमा महिलाहरुको मृत्युको एक प्रमुख कारणमध्ये मानिन्छ, पाठेघरको क्यान्सर । पाठेघर मुखको क्यान्सर हुनुमा ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को खास भूमिका हुन्छ । यद्यपि यस किसिमको क्यान्सर हुनु अगावै त्यसको संकेत थाहा पाउन सकिन्छ र संभावित जोखिमबाट पूर्ण मुक्त हुन सकिन्छ । अर्थात पाठेघरको मुखको क्यान्सर हुन्छ वा हुँदैन भन्ने कुरा पाँच बर्ष अगाडि नै थाहा […]