सहिद स्मारक सी डिभिजन लिग समापन

चर्च ब्वाइज युनाइटेड सहिद स्मारक सी डिजिन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ ।ललितपुर स्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधिसँगै बी डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइजलाई जित दिलाउन रुजन माझी र सोम थापाले एक एक गोल […]

सम्बन्धित सामग्री

दुई वर्षपछि ‘सी’ डिभिजन लिग

एन्फाले गत मंसिरमै आयोजना गर्ने तयारी गरे पनि पटक–पटक सर्दै आएको सहिद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि

‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौटको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले ६० क्लबलाई २० समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको हो । छनौट खेलहरु यही असोज ६ गते बिहीबारबाट सातदोवाटोस्थित एन्फा मैदानमा हुनेछन् । प्रतियोगिता कात्तिक २४ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता टोली […]

सी डिभिजन लिग मिलेमतो प्रकरण : एन्फालाई छानविन गर्न क्लबले आधार देखाउनु पर्ने

सहिद स्मारक सी डिभिजन लिग सकि सकेको छ । झापा फुटबल क्लब र प्लानिङ ब्वाइज बी डिभिजनमा उक्लेका छन् ।  तेस्रो स्थानमा रहेको ‘सी’ डिभिजन लिगको क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका थिए । त्यसपछि एन्फाले आरसी ३२ का म्यानेजर रविन्द्रलाई मिलेमतो भएको विषयमा आधार देखाउन पत्र काटेको छ । एन्फा यो पत्रमा जवाफ आएपछि मात्र छानविन गर्ने मुडमा छ ।मिलेमतोका आरोप आउँदा आफै अग्र स्थानमा खटिएर छानविन गर्नु पर्ने एन्फाले एक क्लबका

सी डिभिजनको एक खेल दशरथ रंगशालामा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सी डिभिजन लिग अन्तरगतको अन्तिम राउन्डको एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । शीर्ष दुईमा पुग्ने होडमा रहेका आरसी ३२ फुटबल एकेडेमी र प्लानिङ ब्वाइजले आ–आफ्ना प्रतिद्वन्द्वीसँग एकै समयमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पोर्ट्स एकेडेमी साँगा र आरी ३२ फुटबल एकेडेमीबीचको खेल […]

‘सी’ डिभिजन लिगमा मिलेमतोको चर्चा

सहिद स्मारक सी डिभिजन लिग अन्तिम चरणमा छ । रेलिगेसनको संघारमा आएको अवस्थामा फुटबलमा खेल मिलेमतोको प्रसंग चर्को रुपमा उठेको छ । सोमबार ‘सी’ डिभिजन लिगको एउटा क्लब आरसी ३२ का म्यानेजर रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा लिगमा मिलेमतो भएको लेखेका छन् ।आरसी ३२ का चन्दले एन्फाको वर्तमान नेतृत्वप्रति आक्रोष पोख्दै मिलेमतोमा एन्फाले कुनै कुरा उठाउन नसकेको बताए । ‘जारी एन्फा सी–डीभिजन लिगका धेरै खेलहरूमा मिलेमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाल

आरसी–३२ लाई जरिवाना, अध्यक्ष चन्द १ वर्ष प्रतिवन्धित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी–३२ फुटबल एकेडेमीलाई जरिवाना लगाइएको छ । एन्फाको अनुशासन कमिटिले ‘सी’ डिभिजन लिग अन्तर्गत पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलमा अनुशासनहीन कार्य गरेको भन्दै आरसी–३२ लाई १ लाख ५० हजार जरिवाना सुनाएको हो । लिग कमिटीको सिफारिसमा अनुशासन कमिटीले आरसी–३२ का […]

‘सी’ डिभिजन लिग छनोट – आरसी–३२ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा आरसी–३२ फुटबल एकेडेमीले शानदार जितसहित विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा भारसिटी फुटबल क्लबमाथि ८–० को फराकिलो जित निकाल्दै आरसी–३२ ले सुखद सुरुवात गरेको हो । समूह ‘सी मा रहेको आरसी–३२ को फराकिलो जितमा बबिन बोहराले ह्याट्रिक पुरा गर्नुका साथै […]

सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल आजबाट शुरु, उद्घाटन खेल बराबरीमा रोकियो

काठमाडौं, १० भदौ । सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा भएको हो । खेल २–२ को बराबरीमा रोकिएको छ । खेलको २९औं मिनेटमा जर्सी नम्बर १७ का मनीष लिम्बुले गोल गर्दा सतासीधाम स्पोर्टिङ क्लबले एक […]

सी डिभिजन छनोटमा सातै प्रदेशबाट ७९ टोली

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा ७९ टोलीले प्रतिस्पर्धा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दर्ता हुने अन्तिम मिति (मंगलबार) सम्म ७९ टोली दर्ता भएको एन्फाले जनाएको छ । छनोट २६ अगस्टबाट शुरु हुदैछ । छनोटमा लागि सबैभन्दा धेरै बागमती प्रदेशबाट ६२ टोली दर्ता भएको छ । […]

सहिद स्मारक 'सी' डिभिजन लिग आजदेखि

काठमाण्डाै - सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् ।  दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् ।  यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता आउँदो २४ गतेसम्म हुनेछ । प्रतियोगितामा १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा ...