सी डिभिजनको एक खेल दशरथ रंगशालामा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सी डिभिजन लिग अन्तरगतको अन्तिम राउन्डको एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । शीर्ष दुईमा पुग्ने होडमा रहेका आरसी ३२ फुटबल एकेडेमी र प्लानिङ ब्वाइजले आ–आफ्ना प्रतिद्वन्द्वीसँग एकै समयमा प्रतिस्पर्धा गर्नुपर्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्पोर्ट्स एकेडेमी साँगा र आरी ३२ फुटबल एकेडेमीबीचको खेल […]

सम्बन्धित सामग्री

नेपालले दुवै खेल बहराइनमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भएको छ । होम एण्ड अवेका आधारमा छनोट खेल हुने भएपनि दशरथ रंगशाला खेलाउन लायक नभएपछि दुवै खेल बहराइनमा हुन लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुवै खेल बहराइनमा हुने आफ्नो सामाजिक […] The post नेपालले दुवै खेल बहराइनमा खेल्ने first appeared on हाम्रो खेलकुद.

‘दशरथ रंगशाला घटनाबाट पाठ सिक्नै खोजिएन’

देशमा राज्यविहीनताको अवस्था छ । ९३ जनाको ज्यान गएको दशरथ रंगशाला घटनाबाट सिकेर हामीले बनाएका मापदण्ड र नियमहरू मिच्ने छूट दिइँदैछ । जिम्मेवार निकायका मान्छे जागिर र कमिसन सँगै खाएर यस्तो विकृति हेरेर बसेका छन् ।

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण खेल – टिकट मुल्य १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीबीच अर्को साता हुने मैत्रीपूर्ण खेल दशरथ रंगशाला पुगेर हेर्नका लागि दर्शकले १ हजार वा ५ सय रुपैयाँको टिकट किन्नु पर्नेछ । नेपाल र पाकिस्तानबीच मंगलबार साँझ ५ बजे सुरु हुने खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भिआइपीतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय […]

लिगको अन्तिम चरणका खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा

१० फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको १३औं तथा अन्तिम चरणका खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेसमा सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिगको अन्तिम चरणको खेल हुने स्थान र समय सार्वजनिक गरेको हो । यसअघि एन्फाले खेल हुने मिति मात्र सार्वजनिक गरेको थियो । एन्फाले सार्वजनिक […]

ए डिभिजन लिगमा आज दुई खेल, रेलिगेशनको जोखिममा रहेका चार टिमको परीक्षा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट एघारौं चरणका दुई खेल हुँदैछन्। जसअन्तर्गत दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १ बजे खेल हुनेछन्। आज हुने खेलमा अंकतालिकाका पुछारका चार टोलीबीच खेल छ। अर्थात रेलिगेसन क्षेत्रबाट को बाहिर निस्कने? भन्नेमा आजको खेलले ठूलो अर्थ राख्छ। एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा…

‘ए’ डिभिजन लिगमा आज तिन खेल हुँदै

काठमाडौं, २९ माघ । ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ । लिगको दशौँ चरण अन्तर्गतका तीन खेलमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । मछिन्द्र […]

फुटबल हेर्न दशरथ रंगशाला पुगे राजेश हमाल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल हेर्न महानायक राजेश हमाल दशरथ रंगशाला पुगेका छन् । शनिबार लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल हेर्न हमाल रंगशाला पुगेका हु्न् । पहिलो हाफअघि नै रंगशाला पुगेका हमालले खेलपछि म्यान अफ दि म्याच मछिन्द्र क्लबका सुनिल बललाई म्यान अफ दि म्याच अवार्ड प्रदान गरे […]

ए डिभिजन लिग : शुक्रबारबाट पाँचौँ चरणका खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू भोलि (शुक्रबार) बाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ । एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ । शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोख

एमाले अध्यक्ष र गृहमन्त्री मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।...

नेपाल सुपर लिगको प्लेअफमा धनगढी

आजको खेल ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी समयः २:३० बजे (दशरथ रंगशाला) काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी समय ५:३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...