बाँसखर्कको सुन्तलाले पायो रैथानेको मान्यता

पर्वत– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा उत्पादित सुन्तलालाई रैथाने जातको रूपमा उन्मोचन गरेपछि स्थानीय कृषक उत्साहित बनेका छन् । गण्डकी प्रदेशको सुन्तलाको राजधानीको रूपमा विकास भएको बाँसखर्कमा उत्पादित सुन्तलाको ‘बाँसखर्क’ जात अनुसन्धान गरी नार्कले बिरुवा उत्पादन र व्यावसायिक खेतीका लागि मान्यता प्रदान गरेको हो । राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम धनकुटामा […]

सम्बन्धित सामग्री

नेपाल र ओमानबीचको खेलले ओडीआई मान्यता पायो

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार टियु क्रिकेट मैदानमा नेपाल र ओमनाबीच हुने समूह ए को खेलले अन्तत: एकदिवसीय अन्तर्राष्ट्रिय (ओडियआई) मान्यता पाएको छ । यससँगै टियु मैदानमा विहान ९ बजे सुरु हुने खेल नेपालको ५० औं ओडियआई खेल हुने भएको हो । नेपाल र ओमान दुवै ओडिआई मान्यता प्राप्त टोली भएपनि […]

क्यानडाले पायो ओडीआई मान्यता

काठमाडौं । क्यानडाले ओडीआई मान्यता प्राप्त गरेको छ । नामिबियामा भएको क्रिकेट विश्वकपको क्वालिफायर प्लेअफमा बुधबार पपुवा न्युगिनी (पीएनजी)लाई ९० रनले हराएपछि क्यानडाले आगामी चार वर्षका लागि ओडिआई मान्यता प्राप्त गरेको हो । क्वालिफायर प्लेअफमा ६ टोली सहभागि थिए, जसमा क्यानडा ५ खेलबाट ६ अंक जोड्दै जर्सी र पीएनजीभन्दा अघि चौथो स्थानमा रह्यो । अमेरिका […]

होटल इच्छाले पायो पाँचतारे होटलको मान्यता

१५ चैत, काठमाडौं । मधेश प्रदेशको बारामा सञ्चालित होटल इच्छाले पाँचतारे होटलको मान्यता पाएको छ । होटल इच्छालाई पर्यटन विभागले १३ चैतमा पाँचतारे होटलको मान्यता दिएको हो । यससँगै नेपालमा पाँचतारे होटलको संख्या १८ पुगेको छ । काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर ६ वटा पाँचतारे होटल छन् । सिमरामा अवस्थित होटल इच्छा मधेश प्रदेशको […]

चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता

काठमाडौँ,३ कार्तिक । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटागोरी)को मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी राजधानी […]

सिएमसी ल्याबले पायो अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता

चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ। गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ।

बहराइनमा वाइनान्सले पायो क्रिप्टो करेन्सी एक्सचेन्जर मान्यता

काठमाडौं, १ चैत । विश्वकै सबैभन्दा ठुलो क्रिप्टो करेन्सी एक्सचेन्जर वाइन्नासले बहराइनमा सेवा प्रदायकको मान्यता पाएको छ । मंगलबार त्यहाँको सेन्ट्रल बैंकले वाइन्नासलाई क्रिप्टो करेन्सी एसेटलाई साट्न लाइसेन्स दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । यो लाइसेन्स गल्फकै पहिलो भएको गल्फ कर्पोरेसन काउन्सिलले दाबी गरेको छ । बहराइनबाट प्राप्त गरेको यो लाइसेन्सले वाइनान्सको विश्वभर […]

एचआइडिसिएलले पायो वित्तीय संस्थाको मान्यता

हाइड्राइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले बैंक तथा वित्तीय संस्थाको मान्यता पाएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले हालै मात्र कम्पनीलाई वित्तीय संस्थाको मान्यता दिएको हो । यही माघ ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता दिने निर्णय गरेको थियो । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ (संशोधनसहित) को दफा ३ (घ) बमोजिम एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता दि

ब्रिटिस कलेजले पायो नेपालमै पहिलो पटक ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)ले एक स्वतन्त्र उच्च शिक्षा प्रदायकको रूपमा ब्रिटिस मान्यता परिषद (ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता पाएको छ । लामो समयदेखि नेपालमा युनिभर्सिटी अफ वेष्ट इंग्ल्याड तथा लिड्स बेकेट युनिभर्सिटीको सम्वन्धनमा शैक्षिक कार्यक्रमहरु संचालन गर्दै आएको टीबीसीले बीएसीको मान्यता पाएको हो ।यससँगै टीबीसी नेपालमा ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता प्राप्त गर्ने पहिलो कलेज बनेको छ । बीएसीको टिमले कलेजको हरेक पक्षलाई शुक्ष्म ढंगले अध्ययन तथा अनुसन्धान गरेर टीबी