आज २०७८ भदौ ९ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा माधव नेपाल र महन्थ ठाकुरको पार्टीले पायो दलको मान्यता, प्रतिपक्षी नेताको भूमिकालाई सशक्त बनाउँदै ओली, कोरोना महामारीका नाममा पनि राज्यकोषको दोहन, काँग्रेस संस्थापन इतर समूहका कार्यकर्ता रिले अनशनमा, संविधानमाथि प्रश्न उठाउने काम भएकोमा पूर्व प्रधानन्यायाधीशहरूको आपत्ति, जसपा नेपाल एक साताभित्र सरकारमा सहभागी हुने ल