एजेन्सी, २१ कात्तिक । न्युजिल्याण्ड सरकारले घातक तथा दिर्घ रोगीहरुलाई राहत दिँदै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ। न्युजिल्याण्डले इथेनसिया (इच्छा मृत्यु) रोज्न पाइने मान्यतालाई आजदेखि कानुनी मान्यता दिएको हो । इच्छामृत्युलाई कानुनी रुपमा मान्यता दिएका राष्ट्रहरुमा स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, स्पेन, क्यानडा, अष्ट्रेलिया, कोलम्बिया लगायतका रहेका छन् । इच्छामृत्यु रोज्नेहरुले विभिन्न मापदण्ड र सर्तहरु भने पालना […]