काठमाडौं । अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा कम्पनीको शोरुम विस्तार गरेको छ । सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालिबाट बिक्री शुरु गरेको हो । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिको प्रतिबद्धता अनुसार कम्पनीले आफनो […]