काठमाडौँ– टाटा मोटर्स नेपालले वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ प्याकेज ल्याएको छ । टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रा.लि.सँग मिलेर यो प्याकेज ल्याएको हो । केयर प्लस मर्मत योजनाले बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएको छ । केयर प्लस योजना हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा अन्य मोडलहरूमा […]