गाडी बिक्री गर्ने कम्पनीको दोस्रो स्थानमा टाटा मोटर्स

भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ। योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोश्रो स्थानमा परेको छ। कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो। यसभन्दा अघि भारतीय बजारमा टाटा मोटर्सको तुलनामा दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटरले बढी गाडी बिक्री गरेकको थियो। तर सन् २०२२ को मेमा हुन्डाई मोटर्सले

सम्बन्धित सामग्री

नेपाल आउने नयाँ नेक्सनमा ५० किलोवाटको मोटर !

काठमाडौं । टाटा मोटर्स इन्डियाले आफ्नो आधिकारीक वेभ साइटमा नेपाल आउने नयाँ नेक्सनको मोटर पावर बारे खुलासा गरेको छ । कम्पनीको साइटमा रहेको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् । टाटा नेक्सन नेपालमा सर्वाधिक सफल मोडल हो । कम्पनीले सन् २०२१ र २०२२ मा सर्वाधिक बिक्री गरेको नेक्सन सरकारको कर वृद्धिसँगै केही स्लो भएको थियो । […]

'टाटा मोटर्स' जुलाईको मासिक बिक्री उच्च

टाटा मोटर्सले गत जुलाई महिनाको आफ्नो बिक्री तथ्यांक सार्वजनिक गरेको छ। विगत एक वर्षदेखि उल्लेखनीय रुपमा भारतीय बजारमा बिक्री भईरहेको यस कम्पनीको बिक्री परिमाण उक्त महिना पनि उच्च रह्यो।...

ललितपुरको सातदोबाटोमा टाटा मोटर्स कारको शोरुम विस्तार

काठमाडौं । अटोमोबाइल कम्पनी टाटा मोटर्सले ललितपुरको सातदोबाटोमा कम्पनीको शोरुम विस्तार गरेको छ । सातदोबाटोस्थित सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालिबाट बिक्री शुरु गरेको हो । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफनो ग्राहकका लागि आधुनिक तथा सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको हो । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ प्रालिको प्रतिबद्धता अनु‍सार कम्पनीले आफनो […]

नेपालमा टाटा मोटर्सको वार्षिक मर्मत सेवा प्याकेज

टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङसँग मिलेर नेपालमा वार्षिक मर्मत सेवा प्याकेज “टाटा मोटर्स CARE+ ल्याएको छ। CARE+ सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने प्याकेज भएको कम्पनीको भनाइ छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ । यद्यपि, CARE+ हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने बताइएको छ।ग्राहकहरूले अब आफ्ना सवारी साधनहरुको सहज र समस्यामुक्त संचालन सुनिश्चित गर्न सक्ने कम्पनीको भनाइ छ । यस