विश्वव्यापी रूपमा लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म युट्युबले एपमा अनलाइन गेम खेल्न सकिने फिचरको परीक्षण सुरु गरेको छ ।
कम्पनीले 'प्लेएबल’ नामक नयाँ उत्पादनको परीक्षण गर्न कर्मचारीहरूलाई आमन्त्रित गरेको छ । स्ट्याक बाउन्स जस्ता खेलहरू यसमा परीक्षणको लागि उपलब्ध छन् ।
वाल स्ट्रीट जर्नलको रिपोट अनुसार युट्युबले आफ्नो मूल कम्पनी गुगलका कर्मचारीहरूलाई यसबारे इमेल...