चीनमा १८ वर्षमुनिका बालबालिकाले एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउने भएका छन्। चीनको भिडियो गेम नियामक निकायले अनलाइन गेममा कडाई गर्दै यस्तो नियम लागू गरेको हो।
उनीहरुले अबदेखि शुक्रबार, शनिबार...
काठमाडौं । चीनले १८ वर्षभन्दा मुनिका बालबालिकाले अनलाइन गेम खेल्न पाउने समय कटौती गरेको छ ।
त्यहाँको भिडियो गेम नियामकले बालबालिकाले शुक्रबार, सप्ताहन्त र बिदाहरूमा एक घण्टा मात्र अनलाइन गेम खेल्न पाउने जनाएको छ । यसअघि पनि दिनको जम्मा ९० मिनेट मात्र र बिदाको समयमा तीन घण्टासम्म अनलाइन गेम खेल्न अनुमति...
बालबालिकामा भिडियो गेमको कुलत हटाउन उनीहरुलाई अनलाइन गेम खेल्न चीनले कडाइ गरेको छ।
अब १८ वर्षभन्दा मुनिका चिनियाँले राति १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाउने छैनन्। यति मात्र नभएर अब चिनियाँ बालबालिकाले साताको अन्त्यमा र बिदामा दिनको ३ घण्टा र साताका बाँकी दिनमा डेढ घण्टामात्र अनलाइन भिडियो गेम