मेगा क्यापिटलको नयाँ योजना, यस्ता छन् विशेषता

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नयाँ योजना ‘पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सार्वजनिक गरेको छ । मेगा क्यापिटलको पोर्टफोलियो सर्भिसको वार्षिक शुल्कमा ५०% र एक्जीटमा ५० % छुट घोषणा गरेको छ । यो अफरमा आवद्ध हुने सेवाग्राहीले अन्य सुविधा समेत पाउनेछन् । कम्पनीका अनुसार, सुरक्षित र व्यवस्थित लगानी, वित्तीय सल्लाह र मार्गदर्शन, तोकिएको स्टाफबाट ग्राहकको माग अनुसार साप्ताहिक/मासिक रिपोर्टिङ जस्ता विशेषता यस योजनामा राखिएको छ । यस्तै सेवाग्राहीले न्यूनतम लगानी मूल्य रु. ३ लाख, २०देखि २५ प्रतिशतसम्म प्रतिफल पाउन...