केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याउँदा त्यसमा जनमुखी कार्यक्रमहरु समेत सहभागी गरिएको छ ।
जसमा वृद्धभत्ता बढाउने, कर्मचारीको तलब वढाउनेदेखि विद्यार्थीलाई ऋणदिनेसम्मका कार्यक्रम समेटिएका छन् ।
बजेटका विशेषता यस्ता छन् ।
राजधानी दैनिकबाट