निषेधाज्ञापछि बैंकहरूको निक्षेप बराबर नै कर्जा प्रवाह

निषेधाज्ञापछि पनि बैंकहरुमा संकलन भएको निक्षेप बराबर नै कर्जा प्रवाह भएको पाइएको छ।

सम्बन्धित सामग्री

२२७ अर्ब निक्षेप हुँदा १०१ मात्र कर्जा प्रवाह

पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहे पनि निजी क्षेत्रबाट कर्जाको माग न्यून देखिएको छ । बैंकहरूमा तरलता सहजता हुँदै जाँदा कर्जा प्रवाह त्यसैअनुसार बढ्नुपर्नेमा न्यून देखिएको हो । करिब एक वर्षसम्म लगानीयोग्य रकम अभावमा बैंकहरूले कर्जा प्रवाह गर्न सकेका थिएनन् । कतिपय अवस्थामा कर्जाको माग भए पनि दिन नसक्दा बैंकर्ससँग निजी क्षेत्रले […]

एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो

काठमाडौं । दसैंपछिको एक साताको अवधिमा बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । असोज तेस्रो साता बैंकको निक्षेप ७ अर्ब रुपैयाँ र कर्जा प्रवाहमा ४ अर्ब रुपैयाँको गिरावट आएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकर्स संघको तथ्यांकअनुसार अघिल्लो महिना गत भदौको तेस्रो साताबाट बढ्न थालेको बैंकको निक्षेप असोज तेस्रो सातामा आइपुग्दा […] The post एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सानिमा बैंकले कर्जा प्रवाह गर्ने कोषले सुरक्षण गर्ने

सानिमा बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बुधबार सम्झौता भएको छ । बैंकले ग्रामीण लघु वित्त तथा विपन्न वर्गको क्षेत्रमा कर्जा प्रवाह गर्ने र कर्जा सुरक्षण कोषले सो कर्जाको सुरक्षण गर्ने सम्झौता भएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै सानिमा बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्नेछ । ब

निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नेपाल बैंक पहिलो

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्घि गरेको छ ।गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा आफू प्रथम स्थानमा रहेको बैंकले दावी गरेको छ । गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले […]

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।...

कर्जा बढ्यो, निक्षेप बढेन

वाणिज्य बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा विस्तारलाई तीव्रता दिने क्रम अझै जारी राखेको पाइएको छ । निक्षेप संकलन नभएपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लगायत मौद्रिक उपकरणबाट ऋण लिएरै बजारमा कर्जा प्रवाह गर्ने गरेका छन् ।नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन लागेपछि पनि वाणिज्य बैंकहरूले कर्जा विस्तारलाई तीव्रता दिएका छन् । माघ महीनामा १२ अर्ब रुपैयाँले कर्जा बढाएका बैंकहरूले फागुनको २ सातामा  १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छ

वाणिज्य बैंकको निक्षेप एक महिनामै ३५ अर्ब घट्यो, कर्जा प्रवाह भने ३६ अर्ब बढी

नेपालका २७ वाणिज्य बैंकहरूको निक्षेप कात्तिक महिनामा ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । तर, कर्जा प्रवाह भने ३६ अर्ब १२ करोड रुपैयाँले बढेको छ । यो हिसाब हेर्दा पछिल्लो महिना बैंकहरूमा निक्षेप निरन्तर घटिरहेको र कर्जा प्रवाह यसको ठिक विपरीत अर्थात् बढिरहेको पाइएको छ ।कात्तिक महिनाभर वाणिज्य बैंकहरूले कूल ३५ अर्ब ३१ करोड रुपैयाँ बराबर कर्जा प्रवाह गरेका हुन् । यो महिनामा सबै वाणिज्य बैंकमा कूल ४२ खर्ब ३३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप जम्मा भएको हो । यसैगरी, ४० खर्ब ३४ अर्ब ३४ करोड रुपैयाँ कर्जा म

निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो, ६६ प्रतिशत कर्जा घरजग्गाको धितोमा

काठमाण्डाै – चालु आर्थिक वर्षको १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार निक्षेप १४ दशमलव ३ प्रतिशतले बढेको छ । यस्तै २०७८ वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८ दशमलव २ प्रतिशत, ३४ दशमलव ३ प्रतिशत र ४९ दशमलव ४ प्रतिशत रहेको छ । वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४० दशमलव ९४ प्रतिशत रहेको छ ।  १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रव...

निषेधाज्ञापछिको दुई सातामा १७ अर्ब कर्जा प्रवाह

नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख १७ देखि ३१ गतेसम्म १७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। सोही अवधिमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

फागुनको पहिलो साता पनि निक्षेपभन्दा कर्जा प्रवाह उच्च

फागुनको पहिलो साता पनि बैंकहरुमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह धेरै देखिएको छ। फागुन १ देखि ७ गतेसम्म १८ अर्ब निक्षेप संकलन हुँदा १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।