सानिमा बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच बुधबार सम्झौता भएको छ । बैंकले ग्रामीण लघु वित्त तथा विपन्न वर्गको क्षेत्रमा कर्जा प्रवाह गर्ने र कर्जा सुरक्षण कोषले सो कर्जाको सुरक्षण गर्ने सम्झौता भएको हो । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले हस्ताक्षर गरेका हुन् । यस सम्झौतासँगै सानिमा बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्नेछ । ब