एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो

काठमाडौं । दसैंपछिको एक साताको अवधिमा बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ । असोज तेस्रो साता बैंकको निक्षेप ७ अर्ब रुपैयाँ र कर्जा प्रवाहमा ४ अर्ब रुपैयाँको गिरावट आएको नेपाल बैंकर्स संघले जनाएको छ । बैंकर्स संघको तथ्यांकअनुसार अघिल्लो महिना गत भदौको तेस्रो साताबाट बढ्न थालेको बैंकको निक्षेप असोज तेस्रो सातामा आइपुग्दा […] The post एक सातामै बैंकमा निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बैंकहरूको निक्षेप संकलन सुधारिएन

साउन १३ गतेसम्म यस्तो निक्षेप ४४ खर्ब ५० अर्ब रुपैयाँ थियो । नबिल र एनबी बैंक मर्जरपछि २६ वटामा झरेका वाणिज्य बैंकले साउन ६ गतेदेखि २० गतेसम्म एक अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च बृद्धि गरेको छ । गत बैशाख महिनामा नेपालका २७ वटा बाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह बृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो । गत बैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले बृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले बृद्धि भएको देखिन्छ । २७ बाणिज्य बैंकहरुमध्येकै १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको नि

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा २७ वटा वाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहन सफल भएको हो । गत वैशाख महिनासम्ममा बैंकले २४.३५ प्रतिशतले निक्षेप बृद्धि गर्दै ३१.९८ प्रतिशतले कर्जा लगानी बृद्धि गरेको छ ।२७ वटा बाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको छ । बाणिज्य बैंकहरुको औसत निक

निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा नेपाल बैंक पहिलो

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्घि गरेको छ ।गत फागुन महिनामा नेपालका २७ वटा बाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा आफू प्रथम स्थानमा रहेको बैंकले दावी गरेको छ । गत फागुन महिनामा बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले वृद्घि भएको देखिन्छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले […]

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो

नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ। गत फागुन महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको हो।...

नेपाल बैंकको निक्षेप संकलन तथा कर्जा विस्तारमा वृद्धि

नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा वृद्धि भएको जनाएको छ ।  फागुन महिनामा २७ वटा बाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको हो ।  गत फागुन महिनामा नेपाल बैंकको निक्षेप २०७८ असार मसान्तको तुलनामा २१.६७ प्रतिशतले बृद्धि भएको देखिएको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले बृद्धि भएको छ ।  २७ बाणिज्य बैंकहरुमध्ये १७ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने १० वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भए

गत साता यस वर्ष कै धेरै निक्षेप संकलन, कर्जा प्रवाह पनि वर्ष कै उच्च

बैंकिंङ प्रणालीमा एक सातामा निक्षेप र कर्जाको वृद्धि समान देखिएको छ ।  बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार एक सातामा निक्षेपको तुलनामा कर्जा प्रवाह १ अर्ब मात्र बढी देखिएको छ । एनबिएका अनुसार असोजको दोस्रो साता अर्थात असोज १५  गतेसम्म बैंकहरुको निक्षेप ३८ अर्बले बढ्दा कर्जा लगानी ३९ अर्बले बढेको छ। यस तथ्यांकले बैंकहरुले ब्याजदर बढाएपछि बैंकहरुमा निक्षेप पनि बढ्दै गएको देखिएको छ। गत साता भएको निक्षेप वृद्धि चालु आर्थिक वर्ष सुरु भएदेखि कै एक सातामा देखिएको सर्वाधिक वृद्धि हो । त्यस्तै गत साता प्रवाह भएको ३९ अर्ब कर्जा पनि चालु आर्थिक वर्ष सुरु भएदेखि कै एक सातामा देखिएको सर्वाधिक वृद्धि हो । असोज १५ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब १८ अर्ब रहेको छ भने कर्जा प्रवाह ३९ खर्ब ४२ अर्ब रहेको छ । अघिल्लो साता अर्थात असोज ८ गतेसम्म बैंकहरुले ४१ खर्ब ८० अर्ब निक्षेप संकलन गरि ३९ खर्ब ०३ अर्ब कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूको निक्षेप संकलन बढ्यो

लामो समयपछि वाणिज्य बैंकहरूको निक्षेप संकलन बढेको छ। बैंकहरूमा पछिल्लो एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको छ। यसअघि कर्जा प्रवाह बढी र निक्षेप संकलन कम हुने गरेको थियो। नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको रकम बजारमा पठाएपछि बैंकहरूको निक्षेप ह्वात्तै बढेको हो। कोरोना प्रभावित उद्योग–व्यवसायलाई दिएको पुनर्कर्जाबापतको रकम रिलिज भएपछि बैंकहरूमा एक सातामै ४० अर्ब रुपियाँ निक्षेप थपिएको हो। पछिल्लो समयमा कर्जाको माग उच्च भएका कारण निक्षेपको करिब तीन गुणासम्म कर्जा लगानी गरेका बैंकहरूलाई चैत महिनाको तेस्रो सातामा न...

फागुनको पहिलो साता पनि निक्षेपभन्दा कर्जा प्रवाह उच्च

फागुनको पहिलो साता पनि बैंकहरुमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह धेरै देखिएको छ। फागुन १ देखि ७ गतेसम्म १८ अर्ब निक्षेप संकलन हुँदा १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।