गत हप्ता टिकटकका सीईओलाई र्याखर्याख्ती पारेका अमेरिकी सांसदहरूले टिकटकबाट चीनले अमेरिकाको जासुसी गर्ने चिन्ता व्यक्त गरेका छन् । गुगलबाट संसारको जासुसी गरिरहेको अमेरिकालाई चिनियाँ जासुसीको चिन्ता लागेको भन्दै आलोचना भइरहेको छ । चीनमाथि औंलो उठाउँदा अमेरिका स्वयंले विश्वभरको जासुसीका लागि प्रविधि कम्पनीलाई कसरी प्रयोग गर्छ भन्ने कुरा सांसदहरूले हेक्का राखेनन् । अमेरिकी सांसदहरूले टिकटक प्रतिबन्धका […]