ट्वीटरका पूर्व कर्मचारीले साउदी अरबविरूद्ध जासुसी गरेको पुष्टि

साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन्। ‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व...

सम्बन्धित सामग्री

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले जासुसी भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । संयुक्त राज्य अमेरिका र उसका साझेदारहरूको सैन्य गतिविधिलाई वास्तविक समयमा निगरानी गर्न आवश्यक रहेको भन्दै आउँदो महिना एक जासुसी उपग्रह प्रक्षेपण गर्ने पुष्टि गरेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । जापानले यसै हप्तामात्रै उत्तर कोरियाले भू–उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू–उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने ...

पक्राउ परेका जापानी नागरिकले जासुसी गरेको चीनको दाबी

जापानले आफ्ना एक नागरिकलाई रिहा गर्न आग्रह गरेपछि चीनले जासुसीको आरोपमा उनलाई हिरासतमा लिएको पुष्टि गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “सम्बन्धित चिनियाँ अधिकारीहरूले यसै महिना एक जापानी नागरिकविरुद्ध कानुनअनुसार बलजफ्ती आपराधिक कदम चालेका छन् ।” माओले भन्नुभयो, “यी जापानी नागरिकमाथि आपराधिक कानून र जनवादी गणतन्त्र चीनको जासुसी …

अमेरिकी आकाशमा उडिरहेकाे चिनियाँ जासुसी बलुन ध्वस्त

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा उडिरहेको एउटा चिनियाँ जासुसी बलुन खसालेको छ । केही दिन यता निकै माथि उचाईमा उडिरहेको बलुनलाई अमेरिकी लडाकु विमानले खसालेको अमेरिकी रक्षा विभागले पुष्टि गरेको हाे । सोही बलुन खसाल्नका लागि अमेरिकाको क्यारोलिना तटका ३ वटा विमानस्थलहरूलाई बन्द गरिएकाे थियाे । विस्फोट भएपछि सोही बलुनका टुक्राहरु समुद्रमा खसेका छन् । […]

जासुसी गर्नसक्ने भन्दै चिनियाँ सहरमा टेस्ला कार प्रतिबन्ध

काठमाडौं, असार ८ । जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्त्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई प्रवेश प्रतिबन्ध लगाइएको छ। बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन्। यसको आधिकारिक घोषणा भने भईसकेको छैन् । ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हेबेई प्रान्तको […]

क्यामेराले जासुसी गर्नसक्ने भन्दै चिनियाँ सहरमा टेस्लाकाे कार प्रतिबन्ध

जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्त्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन्। यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ। ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई […]

‘पेगासस’को जासुसी

टर्कीको राजधानी इस्तानबुलमा तीन वर्ष अघि साउदी अरबका चर्चित पत्रकार जमल खसोग्गीको हत्या भएपछि विश्वभर नै त्यसको तरङ्ग फैलियो । हत्या पछाडिका कारणहरू बारे धेरैले आआफ्ना किसिम किसिमका अनुमान पेस गरे । वास्तविक कारण अझै पुष्टि भइसकेको छैन । तर, खसोग्गी नजिकका दुई महिलाले प्रयोग गर्ने मोबाइल फोन नम्बरहरू भने हालैमात्र एउटा अनुसन्धानका क्रममा देखाप¥यो । ती दुई महिला अरू कोही नभएर एउटी खसोग्गीका श्रीमती हनान एलाट्र र अर्की उनले दोस्रो बिहे गर्न लागेका हेटिस सेन्जिज थिए । हनानले प्रयोग गरेको एन्ड्रोइड फोन र सेन्जिजले प्रयोग गरेको आइफोनका नम्बरहरू अनुसन्धानले फेला पा¥यो । खसोग्गीको हत्या हुनु छ महिना अघिदेखि नै यी दुवै मोबाइल फोनमा ह्याकरहरूले प्रवेश गरेको अनुसन्धानको निष्कर्ष छ । जासुसीका लागि प्रयोग गरिने सफ्टवेयर अर्थात् स्पाइवेयरमार्फत दुई महिलाका मोबाइलबाट गोप्य डेटासम्म पहुँच राखिएको अनुसन्धानले देखाएकोे छ ।

एलन मस्कले भने : चीनमा जासुसी भएको पुष्टि गरे टेस्ला कम्पनी नै बन्द गरिदिन्छु

अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आरोप प्रमाणित भए कम्पनी नै बन्द गरिदिने बताएका छन्। चीनभित्र जासुसी गर्न टेस्ला कार प्रयोग भएको आरोप लागिरहँदा मस्कले यस्तो बताएका हुन्। तर, आरोप लगाउँदै गर्दा पुष्टि गर्ने प्रमाण पनि प्रस्तुत गर्न उनले चुनौती दिएका छन्। चिनियाँ सेनाले गोपनीयतालाई कारण देखाउँदै टेस्ला कम्पनीका कार प्रयोगमा प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको थियो। बेइजिङका सुरक्षा अधिकारीहरूले टेस्ला कारमा लगाइएको क्यामेराले तथ्यांक चोरी

अस्ट्रेलियाली पत्रकारलाई चीनमा जासुसी गरेको आरोप

२६ माघ, काठमाडौं । चीनमा केही महिनाअघि हिरासतमा लिइएकी अस्ट्रेलियाकी पत्रकार चेङ लेईमाथि जासुसी गरेको आरोप लगाइएको छ । यससँगै चीनले आधिकारिकरुपमा उनलाई पक्राउ गरेको छ । उनले चीनको गोप्य जानकारी विदेश पुर्‍याउने गरेको आरोप चीनले लगाएको अस्ट्रेलियाको सरकारले पुष्टि गरेको छ । हिरसतमा लिनुभन्दा पहिला चेङ चिनियाँ मिडिया सीजीटीएनमा प्रस्तोताको रुपमा थिइन् । अस्ट्रेलियाका […]

‘राजी’को ट्रेलरमा यस्तो देखियो आलियाको जासुसी रूप

आलियाले बलिउडमा आफ्नो बेग्ले स्थान बनाइसकेकी छन्। उनले आफ्नो अभिनय कौशलबाट आफूलाई प्रमाणित गरिसकेकी छन्। गलबार रिलिज भएको उनको आगामी फिल्म 'राजी'को ट्रेलरले त्यसलाई थप पुष्टि गरेको छ। सार्वजनिक ट्रेलरमा आलियालाई एक पाकिस्तानी सैन्य अधिकृतसँग विवाह गर्दै भारतका लागि जासुसी गर्नेपात्रका रूपमा पेस गरिएको छ। फिल्म सन् १९७१ को भारत-पाकिस्न युद्धको सेरोफेरोमा घुमेको छ। फिल्म…

अमेरिकाले उडाएको जासुसी रकेट आकाशमै बेपत्ता :: Pahilopost.com

वसिङटन डिसी: अमेरिकाले चारदिन अगाडी उडाएको उच्च क्षमताको जासुसी स्यटलाइट आकाशमै बेपत्ता भएको छ।  फल्कन ९ स्पेस एक्स नाम दिएको उक्त रकेट गन्तव्यमा पुग्न विफल भएको र हराएको हुन सक्ने स्पेस एक्सका प्रवक्ताले पुष्टि गरेका छन्। स्पेस एक्सका अध्यक्ष ग्वेन सटवेलले केप कनभेरल एअर फोर्स स्टेसन फ्लोरिडाबाट उडान भर्दै