चिकित्सा शिक्षा: पीजीको एकीकृत प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ। आयोगले प्रवेश परीक्षा माघ २० देखि २२ गतेसम्म लिने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गरेको हो।
१५ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको छ । आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि […]