चिकित्सा शिक्षा: विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाँदा आयोगको प्रवेश परीक्षा पास गरेको हुनुपर्ने

चिकित्सा शिक्षा अन्तरगत विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीले  चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा  पास गरेको हुनुपर्ने भएको छ।