काठमाडौं । प्रधानमन्त्रीमा शपथ लिएको करिब ३ महिना पश्चात् शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउँदै छ ।
८८ दिन पश्चात् प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।
पहिलो चरणमा प्रधानमन्त्री देउवासँगै गृहमन्त्रीमा बालकृष्ण खाण, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर, अर्थ मन्त्रीको रुपमा जर्नादन शर्मा तथा उर्जा मन्त्रीमा पम्फा भुसालले सपथ लिएका थिए...