श्रीलङ्कामा गाडीमा इन्धन भर्न कोटा तोकिने

काठमाडौँ- श्रीलङ्काले इन्धन खरीदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक कोटा प्रणाली सुरु गर्ने भएको छ । इन्धन खरिद गर्नका लागि कोटा प्रणाली सुरु गर्न लागिएको ऊर्जामन्त्रीले बताएका हुन् । यसअनुसार सबै सवारी चालकलाई नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिने र जुलाईको पहिलो हप्तादेखि कोटा पेश गरिने विद्युत तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले बताएका हुन् । उनले […]