‘सरकार र संसद बीच समन्वय आवश्यक’

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकार र संसद् बीच समन्वय र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका छन् । १६औँ संघीय संसद् दिवसका अवसरमा संघीय संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार र संसद् बीचमा समन्वय आवश्यक छ भने । ‘सरकार र संसद् समन्वय र सहकार्यबाट अगाडि बढ्ने हो । एकले अर्काका कुराहरु […]

सम्बन्धित सामग्री

सरकार जवाफदेही नहुँदाको परिणाम संसद अवरोध : कांग्रेस

काठमाडौँ : नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकार सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताएकी छन्।शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकी हुन्। उनले उपप्रधान एवं गृहमन्त्रीविरुद्ध उजुरी परेको र छानबिन भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग उनको नियुक्तिबारे जवाफ माग्दा सरकार जबरजस्ती अघि बढेको बताइन्। उनले संसद अवरोधलाई सरकारले जवाफदेही नहुँदाको परिणामका रुपमा लिनुपर्ने बताइन्। कांग्रेस लोकतान्त्रिक अभ्यासबाट नै अघि बढेको उन

सभामुख घिमिरेले भने- संसद प्रभावकारी बनाउने दायित्व सरकार र राजनीतिक दलको हो

काठमाडौं,१६ कार्तिक । सभामुख देवराज घिमिरेले संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र सांसदहरुको रहेको बताएका छन् । संसदको दोस्रो अधिवेशनको अन्तिम दिन उनले भने, ‘हामीले चालू अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरू प्रभावकारी बनाउनैपर्छ । संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र […]

‘संसद र सरकार अरूले नै चलाउँदोरहेछ, हामी डमी मात्र रहेछौँ’

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले संसद र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन्।मंगलबार संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले आफूले मन्त्रीको रुपमा सो अनुभूति गरेको बताएका हुन्।मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेशको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे। उनले पर्यटन क्षेत्रमा धैरै ऐन बदल्नु पर्ने आवश्यकता भएको उल्लेख गर्दै त्यस

संसद बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञकाे सुझाव

काठमाडाैं । राजनीतिक दलहरुलाई संसद भन्दा बाहिरबाट सरकार बनाउने कुचेष्टा नगर्न विज्ञहरुले सुझाव दिएका छन् । संसदीय शासन पद्धतिमा संसदले नै सरकार बनाउने भएकाले सरकार जहिल्यै संसदप्रति उत्तरदायी हुने विज्ञहरुले बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ को उपधारा (२) बमोजिम ७ दिनभित्र बहुमतको सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । त्यसपछि […]

पहिले नयाँ सरकार कि संसद अधिवेशन ?

काठमाडौं, पुस १ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेर राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । तर, प्रतिनिधिसभामा ठूलो दल बनेको नेपाली कांग्रेसले भने सरकार गठनभन्दा पहिले संसद अधिवेशन आह्वानको अपेक्षा गरेको छ । आयोगले बुधबार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको थियो भने बिहीबार राष्ट्रपति विद्यादेवी […]

रविको संसद यात्रा र विकल्पको बहस कसको र कस्तो सरकार ? || Dambar Khatiwada ||

रविको संसद यात्रा र विकल्पको बहस कसको र कस्तो सरकार ? || Dambar Khatiwada ||

बुर्किना फासोमा सेनाको कु : सरकार र संसद विघटन

बुर्किना फासोको सेनाले राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई अपदस्थ गर्दै सरकार र संसद विघटन गरेको छ ।

संसद पुनर्स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था छैन : वरिष्ठ अधिवक्ता गुरागाईँ

१८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने दाबी गरेका छन् । संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’ […]

सरकार दिन अशक्त बनेका कारण संसद विघटन गरेको थिएँ : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अशक्त अवस्थामा पुगेका कारण आफूले संसद विघटन गरेको बताएका छन्। आफूले प्रधानमन्त्रीका हैसियतमा नयाँ सरकार दिनसक्ने र सरकार चलाउन सक्ने अवस्था नभएको र सरकार ढाल्ने र बनाउने असफल प्रयासमा केन्द्रित हुने देखेका कारण आफूले संसद विघटन गर्नुपरेको बताएका हुन्। उनले भने, ‘संसद विघटन सदर भएको भए ताजा जनादेशका आधारमा यतिबेला नयाँ सरकार बन्ने अवस्था हुन्थ्यो।’

सरकार बन्न सक्दैन भन्ने दाबी संसद बाहिर गर्ने मिल्दैन : त्रिपाठी

११ माघ, काडमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्को सरकार बन्न सक्दैन भनेर संसद बाहिर दाबी गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् । संवैधानिक इजलासमा आइतबार बहसमा भाग लिँदै वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकार बन्न सक्छ कि सक्दैन भनेर संसदमा परीक्षण गर्नुपर्ने बताए । अर्को सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्रीको दाबी राजनीतिक भएको भन्दै उनले भने, […]