टि२के पब्जी विश्वकपको अन्तिम चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली ट्रेन्ड टु किल (टि२के) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । आइतबार सम्पन्न पहेंलो समूहको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको हो । यसअघि नेपालबाट सहभागी द रियल सोल्जर्स (डिआरएस) र स्काइलाइट्ज गेमिङले भने शीर्ष ११ मा रहँदै सर्भाइभल चरणका […]

सम्बन्धित सामग्री

पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

४ पुस, काठमाडौं । युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई […]

डीआरएस पनि पब्जी विश्वकपको अन्तिम चरणमा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली द रिअल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । यसअघि नेपालकै ट्रेन्ड टु किल (टि२के) छनोट भएको प्रतियोगितामा डीआरएस तेस्रो चरण पार गर्दै छनोट भएको हो । यससँगै दुवै टोलीले कम्तिमा १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउने पक्का भएको छ । गत आइतबार […]