काठमाडौं । पूँजी बजारमा उच्च गिरावट आएको छ । सोमबार कारोबार सुरुआती समयमा सेयर बजार परिसूचक नेप्से बढेर २५०० अंक पार गरे पनि पछि ओर्लिंदै ४४ अंकभन्दा बढीले ऋणात्मक बन्यो ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि सामाजिक सञ्जालमा ठूला सेयर लगानीकर्ताले अब बजार बढ्नेभन्दै हल्ला पिटाएका थिए...