२५ मंसिर, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । आइतबार ३१.९७ अंकले घटेको बजार १८८५.३१ विन्दुमा आएर रोकियो । यो १.६७ प्रतिशतको गिरावट हो । आइतबार कारोबार भएका कुल २५३ सूचीकृत धितोपत्रको २४ हजार ६४४ वटा कारोबारबाट ३५ लाख १२ शजार ८३४ कित्ता सेयर किनबेच भएको छ । […]