चितवनमा बढ्न थाले संक्रमित : संक्रमण छ भन्ने सोचेर दैनिक क्रियाकलाप गर्न सुझाव

मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुनः संक्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । उनले भने, “निषेधाज्ञा खुकुलो भए पनि उच्च सावधानी अपनाउनुपर्‍यो ।”

सम्बन्धित सामग्री

पहिलो संक्रमित भेटिएको तीन वर्षपछि एक जनामा मात्रै कोरोना संक्रमण

काठमाडौं :  नेपालमा शनिबार एक जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ।गत २४ घण्टामा ५ सय २६ जनाको नमुना परीक्षण गरिएको थियो। यो अवधिमा २९ जना संक्रमित निको हुँदा अब नेपालमा २ सय ९८ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।नेपालमा २०७६ माघमा कोरोना संक्रमण देखिन सुरु भइ उग्र रुप लिँदा कोरोनाकै कारण १२ हजार १९ जनाले ज्यान गुमाए।नेपालमा पहिलो पटक चीनबाट आएका धनुषाका एक युवामा माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

७२ जिल्लामा फैलियो डेंगु संक्रमण, कुन प्रदेशमा कति संक्रमित ?

नेपालमा पछिल्लो समय डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म ७२ जिल्लामा डेंगु संक्रमण देखिएको छ । साउनदेखि यता २१ सय ७९ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ भने सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा देखिएका छन् ।मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा १२ सय ९१ जनामा डेंगु देखिएको छ । सबैभन्दा कम संक्रमित सुदूरपश्चिम प्रदेशमा देखिएका छन् । सुदूपश्चिममा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार लुम्बिनीमा ५८३, प

९१२ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ५७६० सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । ६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।मन्त्रालयका अनुसार अहिले देशभर ५७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ ।

काभ्रेमा कोरोना संक्रमण बढ्दै, १३ मध्ये सात स्थानीय तहमा संक्रमित

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच संक्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ।

कोरोना संक्रमित बढ्न थाले, पछिल्लो २४ घण्टामा ४९ जनामा संक्रमण पुष्टि

नेपालमा फेरि कोरोना संक्रमित बढ्न थालेका छन् । भारतमा कोरोना संक्रमित बढ्दै गएको बेला त्यसको प्रभाव नेपालमा पनि देखिन थालेको छ । पछिल्लो २४ घण्टामा २४९४ जनामा कोरोना परीक्षण हुँदा ४९ जनामा संक्रमण पुष्टि भएको छ।  अघिल्लो दिन जम्मा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको परीक्षणअनुसार संक्रमणदर १.९६ प्रतिशत रहेको छ । अघिल्लो दिन त्यस्तो संक्रमणदर १.२७ प्रतिशत रहेको थियो ।  अघिल्लो सातासम्म कोरोना संक्रमणदर ०.५ प्रतिशतमा सीमित थियो ।&n

बढ्यो कोरोना संक्रमण, ५४० संक्रमित थपिए

काठमाडौं : नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ। गत २४ घण्टामा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या बुधबारको तुलनामा झण्डै एक सयले बढी हो। बुधबार ४ सय ३५ संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २ सय ९ जनामा पिसिआर परीक्षण गर्दा ४ सय ७८ र ४ हजार ८ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा २ सय ७१ जना संक्रमणमुक्त भएको र एकजनाको मृत्यु भएको मन्त्रालयको विवर

भारतमा संक्रमण बढ्दो क्रममा, ओमिक्रोनका संक्रमित पुगे १७००

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या फेरि बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितहरुको संख्या १७ सय पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ५१० जना ओमिक्रोन भेरियन्टका संक्रमित छन्। भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट १२३ जनाको ज्यान गएको छ। हाल भारतमा सक्रिय […]

बेलायतमा बढ्दै कोरोना संक्रमण, एकैदिन एक लाख ८३ हजार बढी संक्रमित

बेलायतमा कोरोनाभाइरसको संक्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि एक लाख ८३ हजार ३७ संक्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले...

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार संक्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ । योसँ

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण, ४ महिना यताकै उच्च संक्रमित

एजेन्सी । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । बेलायतमा पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत फेबु्रअरी ६ पछिकै उच्च हो । फेबु्रअरी ६ मा १८ हजार २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय बेलायतमा ‘डेल्टा भेरिएन्ट’को प्रकोप बढेसँगै संक्रमण […]