काभ्रेमा कोरोना संक्रमण बढ्दै, १३ मध्ये सात स्थानीय तहमा संक्रमित

अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच संक्रमित फेला परेको हो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना संक्रमण देखिएको छ।