बेलायतमा बढ्दै कोरोना संक्रमण, एकैदिन एक लाख ८३ हजार बढी संक्रमित

बेलायतमा कोरोनाभाइरसको संक्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि एक लाख ८३ हजार ३७ संक्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले...

सम्बन्धित सामग्री

विश्वमा कोरोना संक्रमण दर ओरालो लाग्दै

पछिल्लो केही दिन यता विश्वमा कोरोना संक्रमण दर संख्या घट्दै गएको छ। पछिल्लो २४ घण्टामा विश्वभर थप २० लाख ८३ हजार जनामा कोरोना संक्रमण भएको छ।माघ १४ गते ३२ लाख ८५ हजारमा संक्रमण पुष्टि भएको थियो। त्यो दर त्यस यताका दिनमा दिनहुँ घटेको तथ्यांकले देखाएको छ। १५ गते ३२ लाख ४९ हजार ९०० र १६ गते   २६ लाख २५ हजारमा कोरोना संक्रमण भएको छ।पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये फ्रान्समा सबैभन्दा धेरै साढे २ लाखमा संक्रमण पुष्टि भएको छ। यहाँ सोही अवधिमा १२७ जना संक्रमितको मृत्यु भएको छ। यस्तै&sbq

विश्वभर २४ घण्टामा १९ लाखमा कोरोना संक्रमण

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा १९ लाख १२ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन्। थपिनेमा सबैभन्दा बढी अमेरिकामा ३ लाख २८ हजार, स्पेनमा १ लाख १० हजार, फ्रान्समा १ लाख २ हजार र अर्जेन्टिनामा १ लाख २ हजार छन् । त्यसैगरी बेलायतमा ८४ हजार, इटलीमा ८३ हजार, ब्राजिलमा ७६ हजार र टर्कीमा ६४ हजारमा […]

अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च

सिड्नी–अष्ट्रेलियामा एकैदिनमा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार न्यु साउथ वेल्समा ८३ हजार ३७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ […]

कोरोनाका दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च

काठमाडौँ – विश्वभर एक दिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । ओर्ल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख २२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिनेमा अमेरिकामा मात्रै ४ लाख ३८ हजारभन्दा धेरै छन् । त्यसैगरी फ्रान्समा २ लाख ८ हजार, बेलायतमा एक लाख ८३ हजार, स्पेनमा एक लाख, इटलीमा ९८ हजार […]

काठमाडौं उपत्यकामा थपिए १ हजार १३३ जना कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार १३३ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयकाअनुसार उपत्यकाको काठमाडौंमा ८११ जना, ललितपुरमा १९२ जना र भक्तपुरमा १३० जना कोरोना संक्रमित थपिएका छन्। योसँगै काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या २ लाख ८३ हजार ८११ पुगेको छ।

आज देशभर निको भए २ हजार २९ कोरोना संक्रमित

काठमाडौं। आज देशभर २ हजार २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६९ हजार २९९ रहेको छ। हाल नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९३.६ प्रतिशत रहेको छ। अर्कातिर, आज थपिएका २ हजार ५४८ संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ।

देशभर २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १२ हजार ३७८ (९ हजार ३३ पीसीआर र ३ हजार ३४५ एन्टिजेन) परीक्षणमा २ हजार १३७ जनामा पीसीआर पोजेटिभ र ४११ जनामा एन्टिजेन पोजेटिभ पुष्टि भएको हो। आज थपिएका संक्रमितसँगै हाल नेपालमा कुल ७ लाख ८३ हजार ३५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा ८३ हजार ५८० जना कोरोना भाइरसकासंक्रिय संक्रमित

काठमाडौं। नेपालमा आझै ८३ हजार ५८० जना कोरोना भाइरसका संक्रिय संक्रमित रहेका छन्। हाल सम्म संक्रमित ६ लाख ४ हजार ३९६ जनामध्ये ५ लाख २० हजार ८१६ जना निको भएका छन्। नेपालमा हालसम्म ८ हजार ३०५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालमा ३१ लाख ९८ हजार ७०२ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ।

पछिल्लो चौबीस घण्टामा एक हजार ६१२ जना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशभर एक हजार ६१२ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। योसँगै नेपालभित्र निको हुने कोरोना संक्रमितको संख्या दुई लाख ८३ हजार १९४ पुगेको छ। नेपालमा हालसम्म तीन लाख ३६ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये हालसम्म तीन हजार ३२५ जनाको मृत्यु भइसकेको छ।

कोरोनाबाट थप २७ जनाको मृत्यु

काठमाडौं। पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ३२५ पुगेको छ। नेपालमा हालसम्म तीन लाख ३६ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये दुई लाख ८३ हजार ९९४ जना निको भइसकेका छन्।