भारतमा संक्रमण बढ्दो क्रममा, ओमिक्रोनका संक्रमित पुगे १७००

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या फेरि बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ३३ हजार ७५० जनामा संक्रमण पुष्टि भएको छ। अहिलेसम्म भारतमा ओमिक्रोन भेरियन्टका संक्रमितहरुको संख्या १७ सय पुगेको छ। अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ५१० जना ओमिक्रोन भेरियन्टका संक्रमित छन्। भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट १२३ जनाको ज्यान गएको छ। हाल भारतमा सक्रिय […]

सम्बन्धित सामग्री

भारतमा थपिए १९ हजार बढी कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा १९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीवार बिहानसम्म थप १९ हजार ८९३ जना संक्रमित थपिएका हुन्। भारतमा दैनिक संक्रमण दर अहिले ४.९४ रहेको छ। पछिल्लो समय भारतमा फेरि कोरोना संक्रमण बढ्दो छ। हाल भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख…

भारतमा ३ लाख ४५ हजार संक्रमित थप

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ८५९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा २ लखा ४० हजार जना निको भएका छन् ७०३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ४० हजारभन्दा माथि पुगेको छ । भारतमा अहिले ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दो क्रममा रहेको […]

माघभित्रै कोरोना संक्रमण विष्फोटक अवस्थामा पुग्न सक्छः जनस्वास्थ्यविद्

काठमाडौं, ५ माघ । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेयले माघ महिनाभित्र कोरोना भाइरस विष्फोटक स्थितिमा पुग्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै जनस्वास्थ्यविद् डा. पाण्डेयले भने, “कोरोना संक्रमण बढ्दो रफ्तारमा छ । हिजो एकै दिन १० हजार संक्रमित थपिए । महामारीमा विभिन्न लहर आउँछन्, भारतमा […]

संक्रमण बढ्दो, कस्तो छ स्वास्थ्य मन्त्रालयको तयारी?

काठमाडौँ – पछिल्लो एक हप्ता यता नेपालमा लगातार कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएको छ । पुस १८ गते २१६ जना नयाँ संक्रमित थपिएका थिए। त्यसयता दैनिक रुपमा नयाँ संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ। पछिल्लो सयम छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको र त्यसको असर नेपालमा पनि […]

विज्ञहरूको चेतावनी– माघ दोस्रो सातासम्म कोभिडको तेस्रो लहर आउन सक्छ

काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो क्रममा छ । दैनिक थपिने संक्रमितको संख्या सबैजसो प्रदेशमा बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । विशेषगरी काठमाडौं उपत्यकामा थपिने संक्रमितको संख्या निरन्तर उकालो लाग्दो छ । छिमेकी मुलुक भारतमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिनु र यहाँ संक्रमित...

भारतमा जिका भाइरस संक्रमण बढ्दो : कानपुरमा बिरामीको संख्या ८९ पुग्यो

भारतीय राज्य उत्तर प्रदेशको कानपुरमा जिका भाइरसका बिरामीको संख्या लगातार बढ्दै गएको छ।कानपुरमा आइतबार एकै दिनमा कम्तीमा १० जना जिका भाइरसका बिरामी भेटिएको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ।यससँगै कानपुरमा जिका भाइरसका बिरामीको संख्या ८९ पुगेको कानपुर अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नेपाल सिंहले बताएका छन्।तीमध्ये १७ संक्रमित बालबालिका छन्। कानपुरमा शनिबार १३ जना जिका संक्रमित थपिएका थिए।स्वास्थ्य अधिकारीहरूले कानपुरमा जिका भाइरसको संक्रमण बढेपछि सरकारी अस्पतालले शहरमा अनुगमन बढाएको र स

भारतमा एकैदिन ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण, संक्रमित संख्या ११ लाख नाघ्यो

५ साउन, काठमाडौं । भारतमा निरन्तर कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९)का ४० हजार ४२५ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना …