यसरी हटाउनुस् पसिनाको दुर्गन्ध

गर्मीमा शरीरबाट पसिना आइरहन्छ । पसिना आउनु आफैंमा राम्रो कुरा हो तर यसले शरीर दुर्गन्धित चाहिँ बनाइदिन्छ । पसिनाको दुर्गन्ध हटाउन पर्फ्युमको प्रयोग गर्न त हुन्छ तर त्यसको गन्ध केही समयपछि उडिहाल्छ । यहाँ हामी घरेलु तरिका अपनाएर पसिनाको दुर्गन्धबाट छुटकारा पाउने उपाय बताउँदैछौं ।  बेकिङ सोडापसिनाको दुर्गन्धबाट छुटकारा पाउनका लागि बेकिङ सोडा प्रभावकारी वस्तु हो । यसमा कागतीको रस राखेर पेस्ट बनाएर काखीमुनि दल्दा दुर्गन्ध भाग्छ । दश मिनेटसम्म पेस्टलाई रहन दिएर सफा पानीले काखी धुनुहोला । रोजवाटरछालाका...

सम्बन्धित सामग्री

पिसाबबाट धेरै दुर्गन्ध आउँछ ?

काठमाडौँ : पिसाबले शरीरको स्वास्थ्य अवस्था बारेमा धेरै कुरा बताउँछ। यदि पिसाब सामान्यभन्दा कम वा धेरै मात्रामा आउँदैछ वा त्यसमा कुनै परिवर्तन वा दुर्गन्ध छ भने, केही गलत छ भनेर बुझ्नुपर्छ।  पिसाबको रंग र गन्धले पनि हाम्रो स्वास्थ्यको अवस्थाबारे जनाइरहेको हुन्छ।जब पिसाबबाट अचानक दुर्गन्ध आउँछ, धेरैले यसलाई हल्का रूपमा लिन्छन् र बेवास्ता गर्छन् तर पिसाबको दुर्गन्धले हाम्रो स्वास्थ्यको बारेमा धेरै कुराको संकेत गर्छ। यी स्वास्थ्य समस्या आउँदा पिसाबबाट धेरै दुर्गन्ध आउँछ।पिसाबको संक्रमणपिसाब संक

राजनीतिक दुर्गन्ध पाल्पालीलाई स्वीकार्य छैन : काफ्ले

नेकपा एमालेकी केन्द्रीय सदस्य एवं युवा नेतृ सिर्जना काफ्लेले राजनीतिक दुर्गन्ध पाल्पालीलाई स्वीकार्य नभएको बताएकी छन्। पाल्पालीले पटकपटक मतदान गरी जिताएर पठाएका प्रतिनिधिहरू अहिले फेरि विकासका आशा बाँड्दै जनताको घरदैलोमा...

विषादीले दुर्गन्ध फैलियो

काठमाडौँ,१६ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित नाढीमन ताल वरपर पानी सफा गर्ने क्रममा हालिएको विषादीले दुर्गन्ध फैलिएको छ । यसले स्थानीयवासीको स्वास्थ्यलाई समस्या समेत परेको जनाइएको छ । पानी फोहर भएको जनाउँदै माछा ठेकेदार दुलार मुखियालले करिब १० दिनअघि त्यस क्षेत्रमा विषादी छर्केका थिए । यसपछि ताल वरपर निकै दुर्गन्ध फैलिएको स्थानीय कपिल कापरले […]

सफा गरिसकेपछि पनि बाथरुमबाट दुर्गन्ध आए के गर्ने ?

बाथरुममा दुर्गन्ध आउनु सामान्य नै हो । जतिसुकै सफा राखे पनि कहिलेकाहीं बाथरुमबाट दुर्गन्ध आउँछ । वर्षायाममा अझ बढी बाथरुमबाट दुर्गन्ध आउँछ । मनसुनमा सिलिङ पनि भिज्ने भएकाले दुर्गन्ध आउँछ । दुर्गन्ध हटाउनका लागि मानिसहरुले बाथरूममा विभिन्न किसिमका महँगा वस्तु प्रयोग गर्छन् । रुम फ्रेसनरको धेरै प्रयोग गरेर बाथरुमको दुर्गन्ध हटाउने उनीहरुले प्रयास गरिरहेका हुन्छन् […]

दुर्गन्ध फैलिएको ठाउँमा मुख बाँधिएको बोरा भेटेपछि…

१५ फागुन, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका वडानम्बर ९ गोठकैलपुरस्थित बछराजा नदी आसपास दुर्गन्ध फैलियो । स्थानीयवासीले शनिबार साँझ दुर्गन्ध फैलिएपछि खोजबिन सुरु गरे । उनीहरूले पुलबाट नियाल्दा नदीमा जुत्ता, कपडा र बोरामा बाँधिएको केही वस्तु देखे । यसपछि गाउँमा खैलाबेला मच्चियो । उनीहरूले इलाका प्रहरी कार्यालय यदुकोहालाई खबर गरे । केही बेरमै प्रहरीको टोली […]

सजिलै फ्रिजको दुर्गन्ध हटाउन अपनाउनुस् यी पाँच उपाय

फ्रिजमा खानेकुरा सुरक्षित होस् भनेर राख्ने गरिन्छ तर लामो समयसम्म फ्रिज सफा नभए, खोल्ना साथ दुर्गन्ध आउँछ । फ्रिजमा राखिएका खानेकुराको गन्ध एकआपसमा मिलेर दुर्गन्धमा परिणत हुन्छ । अथवा फ्रिजभित्रै केही खानेकुरा कुहियो भने पनि दुर्गन्ध फैलिने गर्दछ । यस्तोमा फ्रिजको दुर्गन्ध हटाउने केहि घरेलु उपाय यस्ता छन्- क) कागती हरेक भान्सामा सहजै पाउन सकिने […]

दुर्गन्ध

दस–बाह्र वर्षपछि दशैंको टिकामा हाम्रो भेट भयो। कुरैकुरामा तराईमा दश बिघा जमिन, ललितपुरमा तिन ओटा अपार्टमेन्ट कम्प्लेक्स, तिनोटा कार र करोडौको बैंक ब्यालेन्स रहेको बतायो। साथीको प्रगतिले खुसी भए तर अनौठो गन्धले भाउन्न गरायो। लाग्थ्यो,त्यो दुर्गन्ध आँधी बने...

मुखको दुर्गन्ध हटाउनदेखि सुखमय यौनजीवनका लागि सुकमेल

आकारमा सानो देखिने सुकमेलमा विभिन्न प्रकारका औषधीय गुणहरु पाइन्छ । यसमा पाइने पोषक तत्वले शरीरलाई फाइदा गर्छ । स्वादिष्ट मात्रै होइन यसको बास्ना पनि निकै मिठो हुन्छ । भान्सामा प्रयोगमा आउने सुकमेलले स्वादसँगै शरीरका समस्याहरुलाई पनि भगाउँछ । मुखको दुर्गन्ध हटाउनसुकमेलले मुखको दुर्गन्ध हटाएर ‘माउथ फ्रेशनर’ को काम गर्छ । यसको सेवनले सास गन्हाउने समस्या कम हुन्छ । पेटमा खराबी भएमा मुखमा गन्ध आउन थाल्छ । तर, सुकमेल खाने बानीले कब्जियतको समस्या कम हुने र मुख गन्हाउने समस्या पनि कम गर

जीतपुरसिमरामा तीन महिनादेखि फोहोर नउठ्दा फैलियो दुर्गन्ध

बारा : जीतपुरसिमरा उपमहानगरपालिकामा तीन महिनादेखि फोहोर उठेको छैन। नगरपालिकाको मुख्य शहरी क्षेत्र सिमरा, जीतपुर, औराहा, डुमरवाना, अम्लेखगञ्ज बजारको चोकमा फोहोर थुप्रिँदा बजार क्षेत्रमा दुर्गन्ध फैलिँदै गएको छ।स्थानिय तरकारी व्यवसायी ईर्बराहन महमदले लामो समयदेखि फोहर नउठ्दा दुर्गन्ध फैलिएर व्यापार व्यवसाय नै चौपट भएको बताए। तरकारी बजारका व्यवसायीहरुले फोहोर व्यवस्थापनका लागि शुल्क बुझाए पनि तीन महिनादेखि फोहोर व्यवस्थापन हुन सकेको छैन।‘फोहर गन्हायो भनेर मान्छे तरकारी किन्नै आउँदैनन्, व्यापा

यसरी हटाउनुस् पसिनाको दुर्गन्ध

गर्मीमा शरीरबाट पसिना आइरहन्छ । पसिना आउनु आफैंमा राम्रो कुरा हो तर यसले शरीर दुर्गन्धित चाहिँ बनाइदिन्छ ।  पसिनाको दुर्गन्ध हटाउन पर्फ्युमको प्रयोग गर्न त हुन्छ तर त्यसको गन्ध केही समयपछि उडिहाल्छ ।  यहाँ हामी घरेलु तरिका अपनाएर पसिनाको दुर्गन्धबाट छुटकारा पाउने उपाय बताउँदैछौं ।    बेकिङ सोडा पसिनाको दुर्गन्धबाट छुटकारा पाउनका लागि बेकिङ सोडा प्रभावकारी वस्तु हो । यसमा कागतीको रस राखेर पेस्ट बनाएर काखीमुनि दल्दा दुर्गन्ध भाग्छ । दश मिनेटसम्म पेस्टलाई रहन दिएर सफा पानीले काखी धुनुहोला ।&nb...