दस–बाह्र वर्षपछि दशैंको टिकामा हाम्रो भेट भयो। कुरैकुरामा तराईमा दश बिघा जमिन, ललितपुरमा तिन ओटा अपार्टमेन्ट कम्प्लेक्स, तिनोटा कार र करोडौको बैंक ब्यालेन्स रहेको बतायो। साथीको प्रगतिले खुसी भए तर अनौठो गन्धले भाउन्न गरायो। लाग्थ्यो,त्यो दुर्गन्ध आँधी बने...