गर्मीमा शरीरबाट पसिना आइरहन्छ । पसिना आउनु आफैंमा राम्रो कुरा हो तर यसले शरीर दुर्गन्धित चाहिँ बनाइदिन्छ ।
पसिनाको दुर्गन्ध हटाउन पर्फ्युमको प्रयोग गर्न त हुन्छ तर त्यसको गन्ध केही समयपछि उडिहाल्छ ।
यहाँ हामी घरेलु तरिका अपनाएर पसिनाको दुर्गन्धबाट छुटकारा पाउने उपाय बताउँदैछौं ।
बेकिङ सोडा
पसिनाको दुर्गन्धबाट छुटकारा पाउनका लागि बेकिङ सोडा प्रभावकारी वस्तु हो । यसमा कागतीको रस राखेर पेस्ट बनाएर काखीमुनि दल्दा दुर्गन्ध भाग्छ । दश मिनेटसम्म पेस्टलाई रहन दिएर सफा पानीले काखी धुनुहोला ।&nb...