बाथरुममा दुर्गन्ध आउनु सामान्य नै हो । जतिसुकै सफा राखे पनि कहिलेकाहीं बाथरुमबाट दुर्गन्ध आउँछ । वर्षायाममा अझ बढी बाथरुमबाट दुर्गन्ध आउँछ । मनसुनमा सिलिङ पनि भिज्ने भएकाले दुर्गन्ध आउँछ । दुर्गन्ध हटाउनका लागि मानिसहरुले बाथरूममा विभिन्न किसिमका महँगा वस्तु प्रयोग गर्छन् । रुम फ्रेसनरको धेरै प्रयोग गरेर बाथरुमको दुर्गन्ध हटाउने उनीहरुले प्रयास गरिरहेका हुन्छन् […]