काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्ने घोषणा गरेका छन् । गृहमन्त्री रवि लामिछानेले अबदेखि पहुँचको भरमा अपराधमा जोडिएकाको माफी मिनाह नहुने बताएका छन्। काठमाडौं महानगरपालिकाले जेठ २ गतेभित्र सबै संस्थागत विद्यालयहरुलाई छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन निर्देशन दिएको छ। सत्य निरुपण तथा मेलमिलाप आयोगमा झण्डै ६४हजार भन्दा बढी उजुरी दर्ता भएका छन्।
सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रिगल ढकाललाई आम माफी मिनाह दिएको विषयमा कानुनी जटिलता देखाउँदै कारण माग गरेको छ।
काठमाडौँ – संसदको कानुन न्याय तथा मानव अधिकार समितिले सरकारले विशेष अवसरमा दिने कैद माफी मिनाहको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जानकारी लिने भएको छ। सोमबार बसेको समितिको बैठकमा सरकारले संविधान दिवस, त्यसअघि गणतन्त्र दिवसका अवसर पारेर दिएको माफी मिनाह एकपछि अर्को गरी विवादमा पर्दै गएपछि संसदीय समितिले चासो लिएको हो। समितिले बाल सुधार गृहहरुमा भइरहको […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ जना कैदीलाई सजाय माफी मिनाह गरेका छन् । आइतबार राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी ४ सय ८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो । ‘यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू […]
The post गणतन्त्र दिवसका अवसरमा ४ सय ८२ कैदीबन्दीलाई माफी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सरकारले गणतन्त्र दिवसको अवसरमा विभिन्न अपराधमा कैद जीवन बिताइरहेका ८ सय ३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा …
काठमाडौं । सरकारले गणतन्त्र दिवसका अवसरमा ८ सय ३४ जना कैदीबन्दीको माफी मिनाह गरेको छ । बुधबार र शुक्रबार बसेका दुई वटा मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गते अर्थात आइतबारदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाहा गरेको हो । बुधबार बसेको बैठकले तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खङ्ग […]