कैद माफीमा सर्वोच्चले सरकारसँग कारण माग्यो

सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपतिले कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका रिगल ढकाललाई आम माफी मिनाह दिएको विषयमा कानुनी जटिलता देखाउँदै कारण माग गरेको छ।

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग कारणसहित जवाफ, सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो, बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन, प्रधानमन्त्री प्रचण्ड र भाषा आयोगका पदाधिकारीबीच भेट, धुलिखेल अस्पतालमा ट्रमा र आकस्मिक केन्द्र विस्तार गर्न जापानको सहयोगलगायतका समाचारले प्रमुख स्थान पाए । रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग कारणसहित […]

६७० कैदीबन्दीको सजाय मिनाहबारे रास्वपाले सरकारसँग जवाफ माग्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट ६७० कैदीबन्दीको सजाय मिनाह भएको विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालाजुमा बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सदनबाट यससम्बन्धमा सरकारसँग जवाफ माग्ने र सदनमा सङ्कल्प प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो।पार्टीका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार बैठकले कैद माफी मिनाहासम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेललाई

कैद भुक्तान गर्न थाले सांसद चौधरी, उन्मुक्ति सरकारसँग आगो

धनगढी । नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले कैद भुक्तान गर्न थाल्नुभएको छ। शुक्रवारबाट सांसद चौधरीले जिल्ला कारागार कैलालीमा बसेर कैद भुक्तान गर्न थाल्नुभएको हो। बिहीबार बाँकेको बैजनाथ गाउँपालिका– १ चिसापानीबाट पक्राउ परेका उहाँलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान […]

बालकृष्ण ढुंगेलको कैद माफीबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ

११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले वालकृष्ण ढुंगेललाई आममाफी दिने निर्णयका विषयमा लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको इजलासले ज्यान मुद्दामा सजाय भोगिरहेका ढुंगेललाई आममाफी दिनुपर्ने कारणबारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय र बालकृष्ण ढु‌ंगेललाई विपक्षी बनाएर दायर …

ढुंगेलको आममाफीबारे सर्वोच्चद्वारा सरकारसँग लिखित जवाफ माग

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय काटिरहेका बालकृष्ण ढुङ्गेललार्इ आममाफी दिने निर्णयका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।    ढुङ्गेलकाे आचरण ठीक भएको भन्दै कारागार ...