काठमाडौँ – संसदको कानुन न्याय तथा मानव अधिकार समितिले सरकारले विशेष अवसरमा दिने कैद माफी मिनाहको विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जानकारी लिने भएको छ। सोमबार बसेको समितिको बैठकमा सरकारले संविधान दिवस, त्यसअघि गणतन्त्र दिवसका अवसर पारेर दिएको माफी मिनाह एकपछि अर्को गरी विवादमा पर्दै गएपछि संसदीय समितिले चासो लिएको हो। समितिले बाल सुधार गृहहरुमा भइरहको […]