सुन्दर बन्ने चाहना सबैमा हुन्छ । के महिला के पुरुष, सबैमा सुन्दरताको भोक बढेकै हुन्छ । तर हामीले सुन्दरताको लागि सौन्दर्य सामग्री खरिद गर्दा के कुरामा ध्यान दिने ? धेरै मान्छेहरु उचित सौन्दर्य सामग्रीको प्रयोग गर्न नसक्दा झनै कुरुप भएका उदाहरणहरु धेरै छन् । तर यसलाई कसरी उचित प्रयोग गर्न सकिन्छ त ? मेकअप आर्टिस्ट […]